अन्तरास्ट्रिय समाचार

युरो कपको उपाधि स्पेनलाई

३१ असार, काठमाडौं युरो कपको उपाधि स्पेनले जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए।  विलियम्सले खेलको...

पुरा पढ्नुहोस
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोलि प्रहार

३० असार, काठमाडौंअमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसे दुई यात्रुवाहक बस !

२८ असार, काठमाडौं चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति डिलक्सकाे बस र विरगञ्जबाट...

पुरा पढ्नुहोस
थाइल्यान्ड-काठमाडौं अन्तरदेशीय बस सेवा चल्दै

२६ असार, काठमाडौं नेपाल टुरिस्ट बस एसोसिएसनले सडकमार्ग हुँदै नेपाल आउन चाहने पर्यटकलाई लक्षित गर्दै बैंकक-म्यानमार-भारत-काठमाडौं बस चलाउने तयारी गरेको छ। यसका लागि एसोसिएसनले बैंककमा सबैजसो पर्यटन व्यवसायीसँग छलफल गरिसकेको छ। सबैतिरबाट सकारात्मक प्रतिक्रिया लिएपछि सडक...

पुरा पढ्नुहोस
बाघले आक्रमण गर्दा तीन जना घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...

पुरा पढ्नुहोस
जापानद्वारा एच–थ्री रकेटको सफल प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी जाक्साका अनुसार ‘एच–थ्री नम्बर थ्री’  रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’...

पुरा पढ्नुहोस
बहुमत नपुग्दा इरानमा राष्ट्रपतिको निर्वाचन फेरि हुने

१७ असार, काठमाडौं इरानमा भएको राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले...

पुरा पढ्नुहोस
पूर्वी युक्रेनका दुई गाउँमाथि रुसको दाबी

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हाबी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दाबी गरेको छ।मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको...

पुरा पढ्नुहोस
बम विस्फोट हुँदा नाइजेरियामा १८ को मृत्यु, ४८ घाइते

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्।घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाको आपतकालीन सेवालाई उद्धृत गर्दै...

पुरा पढ्नुहोस
टी-२० विश्वकप २०२४ को उपाधि भारतलाई

१६ असार, काठमाडौं भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि  पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण...

पुरा पढ्नुहोस