उपेक्षित
एउटा देशमा दुइटा देश एउटा टुप्पा अर्को भेद। एउटा तुइनमा झुन्डिएर नदी तर्नेहरुको देश अर्को चिल गाडी चडेर नदी तर्नेहरुको देश । एउटा सिंहदरबारमा आगो लगाउछु भन्दै दमकल नपठाएर मेयर भइरहनेहरुको देश अर्को भ्रष्टाचार मुर्दावाद भन्दा गोली खानेहरुको देश । एउटा सिटामोल नपाएर...
पुरा पढ्नुहोस३ असोज, काठमाडौं संविधान दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ। समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। अहिलेको...
पुरा पढ्नुहोस३ असोज, प्युठान संविधान दिवस, नेपालको राजनीतिक इतिहासमा एउटा विशेष दिन हो। सात दशक लामो संघर्ष, आन्दोलन र बलिदानपछि संविधान जन्मियो। नेताहरूले यसलाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्छन्। सरकारी स्तरमा आजको दिन झण्डा फहराउने, भाषण...
पुरा पढ्नुहोस३ असोज, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, साँस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको...
पुरा पढ्नुहोस३ असोज, काठमाडौँ नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज मुलुकभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै...
पुरा पढ्नुहोस२ असोज, रोल्पा, गजुलकोट “संस्थागत पारदर्शिता : आजको आवश्यकता” भन्ने मूल नाराका साथ श्री जनज्योति माध्यमिक विद्यालय, गजुलकोटले आ.व. २०८१/८२ को सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष...
पुरा पढ्नुहोस२ असोज, काठमाडौँ विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बिहीवार संघीय संसद् भवनको क्षतिग्रस्त संरचनाको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। प्रतिनिधिसभा विघटन नगरी त्यसैबाट समाधान...
पुरा पढ्नुहोस२ असोज, दाङ मानव कल्याण सेवा समाज घोराही नारायणपुर दाङमा मृत्यू भएको पुरुषको पहिचानको लागि आवश्यक सहयोग गरीदिन जिल्ला प्रहरी कार्यालय दाङले आग्रह गरेको छ । दाङको घोराही उप-महानगरपालिका वडा नं. १० झारबैरामा रहेको मानव कल्याण...
पुरा पढ्नुहोस२ असोज, रोल्पा, मिझिङ श्री चन्द्रप्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पाको प्रधानाध्यापकको जिम्मेवारी शिक्षक ओमप्रकाश बिष्टले पाएका छन्। शिक्षा नियमावली, २०५९ को नियम ९३ बमोजिमको प्रक्रिया पूरा गरी शिक्षा विकास तथा समन्वय इकाइ, लिबाङ, रोल्पाबाट नियुक्तिपत्र...
पुरा पढ्नुहोस२ असोज, काठमाडौँ हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारअरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ। देशका पहाडी भूभागमा अहिले साधरणतया बदली रही बाँकी भूभागमा आंशिक...
पुरा पढ्नुहोस