उपेक्षित

प्रचण्ड भन्छन् : समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छु

  २० वैशाख, काठमाडौं  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन् । दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका...

पुरा पढ्नुहोस
आज विश्व प्रेस स्वतन्त्रता दिवस !

२० वैशाख, काठमाडौं  मे ३ अर्थात् ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । ‘बलियो नयाँ युगमा रिर्पोटिङ-प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो अवसरमा नेपाल पत्रकार महासंघलगायत...

पुरा पढ्नुहोस
यी भू-भागमा वर्षाको सम्भावना

२० वैशाख, काठमाडौं : पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर

२० वैशाख, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रोशेष पाण्डेलाई

१९ वैशाख, काठमाडौं  सांगीतिक रियालिटी टिभी शो ‘द भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रोशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन्...

पुरा पढ्नुहोस
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

१९ वैशाख, काठमाडौँ  राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रवार सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। -नीति तथा...

पुरा पढ्नुहोस
सकियो दोस्रो सिकारयाम, ११ नाउर र सात झारलको सिकार

१९ वैशाक, ढोरपाटन(बागलुङ) नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार...

पुरा पढ्नुहोस
आज मन्त्रिपरिषद बैठक बस्दै

१९ वैशाख, काठमाडौं मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बिहान १० बजे बस्ने बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने छ । सो नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

१९ वैशाख, काठमाडौं देशका पश्चिमी भूभागमा पानी परिरहेको छ । पानी पार्ने प्रणाली सुदूरपश्चिम, कर्णाली प्रदेश हुँदै पूर्वतिर सरिरहेको छ । जल तथा मौसम विज्ञान विभागले पानी पार्ने बादल पश्चिमबाट लुम्बिनी प्रदेशतिर सरिरहेको जनाएको छ । ‘मेघगर्जन/चट्याङ्ग...

पुरा पढ्नुहोस
किटमा नेपाली विद्यार्थी मृत्यु प्रकरण: भूवनेश्वर प्रहरीले भन्यो- पहिले जस्तो कमजोरी हुँदैन

१८ वैशाख, काठमाडौं  भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिहीबार साँझ मृत भेटिएकी नेपाली वीरगञ्ज निवासी प्रिशा शाह भएको खुलेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर, एसएसपी सञ्जीव शर्मा दासले घटनाको पुष्टि...

पुरा पढ्नुहोस