उपेक्षित

न्यायाधीश सरुवाले मुद्दा सुनुवाइ ठप्प

२८ पुस, पर्वत जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ ठप्प भएको छ। जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको गत पुस १२ गते सरुवा भएको हो। उक्त दिनदेखि...

पुरा पढ्नुहोस
लस एन्जलसमा लागेको आगोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

२८ पुस, काठमाडौँअमेरिकाको लस एन्जलसमा डढेलोका कारण वस्तीसहित ३८ हजार ‘एकड’भन्दा बढी जमिन जलेर खरानी भएको छ।आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ।  सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् बाहिर आइरहेका तस्विरले यो विपत्ति कति...

पुरा पढ्नुहोस
राष्ट्रलाई समृद्ध बनाउन शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ : सभामुख घिमिरे

२७ पुस, काठमाडौंसभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् । शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने उनको भनाइ छ । शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई...

पुरा पढ्नुहोस
सात करोड ८७ लाख ठगीको आरोपमा पूर्व वडाअध्यक्ष पक्राउ  

२७ पुस, काठमाडौँमहानगरपालिकाका  वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो। तारकेश्वर–८...

पुरा पढ्नुहोस
‘पृथ्वीनारायण शाहकै कारण सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ’ : राष्ट्रपति पौडेल

२७ पुस, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको योगदानकै कारण नेपालीले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको बताएका छन्। पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसमा शुभकामना दिँदै उनले ​ससाना राज्यलाई...

पुरा पढ्नुहोस
उपराष्ट्रपति यादवद्वारा एकता दिवसको शुभकामना सन्देश

२७ पुस, काठमाडौं उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको विविधतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसमा शुभकामना व्यक्त गर्दै  यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय...

पुरा पढ्नुहोस
पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन

२७ पुस, नवलपरासी पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्। विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो। पुल...

पुरा पढ्नुहोस
आज ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

२७ पुस, काठमाडौं ३०३‌ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस। नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको सम्झना गरिँदैछ। तत्कालीन बाइसे-चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ...

पुरा पढ्नुहोस
पूर्वपश्चिम राजमार्गमा पुल भासिदा यात्रुलाई सास्ती

२६ पुस, नवलपरासी जिल्लाको (बर्दघाट सुस्ता पूर्व) बिनयी त्रिवेणी गा.पा. वडा नं. १ बिनयपुल स्थित पूर्वपश्चिम राजमार्गमा रहेको बिनयी पक्की पुल भाँचिएको छ । पुलकाे पूर्व पट्टीको भाग अचानक भाच्चिन जाँदा बुटवलबाट चितवन तर्फ जाँदै...

पुरा पढ्नुहोस
समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने

२६ पुस, काठमाडौंसमाजवादी मोर्चाको बैठक माघ २ गते बुधबार बस्ने भएको छ । आगामी बुधबार समाजवादी मोर्चाको बैठक बस्न लागिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । ‘हामी समाजवादी मोर्चाको बैठक पर्सि...

पुरा पढ्नुहोस