उपेक्षित

एक महिलामाथि सामूहिक बलात्कार , चार आरोपी पक्राउ

१६ जेठ, पर्वतश्रीमान् घरमा नभएको मौका पारेर एक महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा पर्वतमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक भवन बरामका अनुसार पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–४...

पुरा पढ्नुहोस
विकल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश

१६ जेठ, काठमाडौंविशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले...

पुरा पढ्नुहोस
१३ लाखभन्दा बढी नक्कली नोटसहित ४ जना पक्राउ

१६ जेठ, जनकपुरधामबारा प्रहरीले ठूलो परिमाणमा नक्कली  नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चारजना छन् । बाराको सिम्रौनगढ नगरपालिका-९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार ...

पुरा पढ्नुहोस
बञ्‍चरो प्रहार गरी परिवारका ८ जनाको हत्या

१६ जेठ, काठमाडौं भारतको छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमामा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर  हत्या गरी आत्महत्या गरेका छन्। संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले  आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ...

पुरा पढ्नुहोस
हट्यो नारायणगढ-बुटवल सडकको अवरोध

फाइल फोटो१६ जेठ, नवलपुरदुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी बनेको थियो।  इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख...

पुरा पढ्नुहोस
राष्ट्रिय ललितकला प्रदर्शनी शुरु, ४८२ कलाकारका ५२२ कलाकृति राखिने

१६ जेठ, काठमाडौंनेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ शुरु भएको छ। मंगलबार प्रतिष्ठान परिसरमा प्रदर्शनी शुरु भएको हो।‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ सारभावमा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ को संस्कृति, पयर्टन...

पुरा पढ्नुहोस
आज ७१औँ सगरमाथा दिवस, विविध कार्यक्रम गरी मनाइँदै

१६ जेठ, काठमाडौंआज मे २९ अर्थात् अन्तराष्ट्रिय  सगरमाथा दिवस। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय...

पुरा पढ्नुहोस
अर्थपछि सबैभन्दा धेरै बजेट शिक्षामा

१६ जेठ, काठमाडौंसरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयपछि सबैभन्दा धेरै शिक्षामा बजेट छुट्टाएको छ । सम्हालेको मन्त्रालयलाई २ खर्ब २२ अर्ब ८६ करोड बजेट छुट्याएका अर्थमन्त्री वर्षमान पुनले शिक्षा विज्ञान तथा...

पुरा पढ्नुहोस
यस्तो छ आर्थिक वर्ष २०८१/८२ को बजेट (पूर्णपाठ)

१५ जेठ, काठमाडौंसरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो...

पुरा पढ्नुहोस
आज आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक हुँदै

१५ जेठ, काठमाडौंआगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने...

पुरा पढ्नुहोस