उपेक्षित

५.९ रेक्टरको भुुकम्पमा परि एक जनाको ज्यान गयो, सयौँ घर भत्किए

बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका-२ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले बताए ।     घाँस काटिरहेको बेला भूकम्पका...

पुरा पढ्नुहोस
नसालु पदार्थले महिला सिकिस्त, झिसमिसे साँझमै नगद ३ लाख चाेरी, श्रृङखलाबद्ध चाेरी हुँदा कहाँ लुक्छ प्रहरी ?

प्राणमञ्च अपडेट, अपरिचित व्यक्तिले एक महिलालाई नसालु पदार्थ सुँघाई बेहाेस बनाएर प्यूठानको झिमरुक गाउँपालिकाको ढाँड बजारमा सोमबार साँझ ७ बजेतिर चाेरी भएको छ । झिमरुक गाउँपालिका ५, ढाडाबजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगदसहित...

पुरा पढ्नुहोस
माओ विचारधाराको रक्षा र विकासको प्रश्न

चीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वदायी भुमिकामा नरहेको भए सम्भवतः सन् १९६०÷६१ मै चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादी बाटो समात्न सक्ने थियो । सम्भवतः आज हामीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास र महान वहस...

पुरा पढ्नुहोस
प्यूठानी राताे मुलाकाे “ब्राण्डीङ” गरिँदै, चक्लाबन्दी र सिंचाइ नहुँदा कृषि उत्पादनमा ठुलाे क्षति

यसाे त प्यूठान मुला खेती र चुलेसीकाे निम्ति देशभर प्रख्यात जिल्ला हाे । प्यूठान र प्यूठानी जनसमुदायको पहिचानसँग जाेडिएकाे राताे मुला विगत चारपाँच वर्षदेखि करिबकरिब लाेप भइसकेकाे दुखद अवस्था छ ।   जिल्लामा विगत लामाे समयदेखि...

पुरा पढ्नुहोस
लालीगुराँसको अन्तरक्रिया दिहाल्नामा, बैशाखमा खेलकुद महाेत्सव हुने

प्यूठानको झिमरुक गाउँपालिका वडा न -८ मा  ´दिहाल्ना खेलकुद पर्यटन सरोकार` सम्बन्धि अन्तरक्रिया  कार्यक्रम   शुक्रबार सम्पन्न भएको छ । दिहाल्ना खेलकुद पर्यटन विकासका संयोजक गोबिन्द गिरी र झिमरुक गा.पा -८ नं. वडाद्वारा आयाेजित उक्त...

पुरा पढ्नुहोस
डढुुवाले आलुुु मास्दा कृषक चिन्तामा

हामी कृषि प्रधान मुुलुुकका नागरिक, विश्व ग्राफमा पनि नेपाल कृषि प्रधान मुुलुुक भनेर चिनिने तर हाम्रो उत्पादनमा आत्मनिर्भरता कति छ ? यो जवाफले भने हामीलाई सर्वाधिक लज्जित बनाउँछ । कृषि प्रधान मुलुक निर्वाहमुुखी तथा...

पुरा पढ्नुहोस
गाैमुखी जाने क्रममा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

प्रसिद्ध पर्यटकीय नगरी गाैमुखी जाने क्रममा भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ । अर्घाकाे गौमुखी जाने क्रममा अर्खाकाे ठुलाचौर भिरबाट लडेर गम्भीर घाइते भएका बाँदीकोटका २७ वर्षीय बसन्त सामतको मृत्यु भएको हाे । माघी...

पुरा पढ्नुहोस
कठीन मोडमा नेपाली विद्यार्थी आन्दोलन

                       टंक प्रकाश के.सी नेपाली विद्यार्थी आन्दोलनको इतिहास गौरवमय छ । देशको अग्रगामी राजनीतिक आन्दोलन, राष्ट्रियता, जनतन्त्र र जनजीवीका सवालमा विद्यार्थी आन्दोलन अग्रमोर्चाको रुपमा स्थापित छ ।...

पुरा पढ्नुहोस
युवाहरुले थाले मृगौलापीडित सहयाेग अभियान

सल्यान, युवाहरुकाे पहलमा मृगौलापीडित बचाउने अभियान सक्रिय भएकाे छ । ´दान गरौ पुन्य कमाऔँ` भन्ने उक्तिलाई मनन् गर्दै सल्यानका दुई युवाले कुमाख गाउपालिका ४ निवासी ६९ वर्षीय बुद्धि बहादुर कामीको जीवन रक्षाकाे लागि आर्थिक...

पुरा पढ्नुहोस
पाल्पामा बस दुर्घटना हुँदा ६ महिलाको मृत्य

पाल्पामा भएको बस दुर्घटनामा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुर्सानेमा भएको दुर्घटनामा ६ जना महिलाको ज्यान गएको हो । रुपन्देहीको...

पुरा पढ्नुहोस