उपेक्षित

रोहितसँग झगडा गर्ने तान्जिम आईसीसीको कारबाहीमा

५ असार, काठमाडौ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी...

पुरा पढ्नुहोस
सहकारी मन्त्रालयको ‘ब्रिफिङ’ अनुसार २ वटा सहकारीको रकम फिर्ता

४ असार, काठमाडौँ सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे...

पुरा पढ्नुहोस
जथाभावी बजेट खर्च गरेर कर दुरुपयोग नगरौँ : तोसिमा कार्की

४ असार, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद कार्कीले डोटी...

पुरा पढ्नुहोस
स्वतन्त्र नागरिकको दायित्व…………. केशव दाहाल

रोज्जा खेत राणाहरूका । रोज्जा बारी, खर्क, जंगल र बगैंचा राणाहरूका । टार, बेंसी, उपत्यका र चरिचरन राणाहरूका । सहर, चोक र चोकमा ठडिएका ठूलाठूला दरबार राणाहरूका । उनीहरू शासक, हामी शासित । उनीहरू ख्वामित, हामी सेवक । हामी उनीहरूको...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूच

४ असार, काठमाडौं संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आज पनि विनियोजन विधेयकअन्तर्गत सांसदहरूले खर्च कटौतीको प्रस्ताव गर्नेछन्। सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह,...

पुरा पढ्नुहोस
४ दिनदेखि बेपत्ता व्यक्ति मृत फेला

४ असार, गुल्मी गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् । इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । घरबाट जेठ ३२...

पुरा पढ्नुहोस
मनसुन सुस्त गतिमा, देशभर फैलन अझै एक साता लाग्ने

फाइल तस्वीर ४ असार, काठमाडौँ देशमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि सुस्त गतिमा अगाडि बढिरहेको छ। मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभरि फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम...

पुरा पढ्नुहोस
आजको मौसम: पूर्वी भूभागमा मनसुन सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

४ असार, काठमाडौँ   हाल देशको पूर्वी भूभागमा मनसुन प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र...

पुरा पढ्नुहोस
विश्व बैंकको आईडीए बैठक तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने 

३ असार, काठमाडौं विश्‍व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार (१८...

पुरा पढ्नुहोस
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

३ असार, काठमाडौं ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गर्दा सोही दिशामा रहेको स्कुटरलाई सोमबार साँझ ट्रकले ठक्कर दिएको थियो । प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले बा...

पुरा पढ्नुहोस