उपेक्षित
२७ मंसिर, काठमाडौं लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोएल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ...
पुरा पढ्नुहोस२७ मंसिर, सुर्खेत नेपाली कम्युनिस्ट पार्टीका नेता एवंम पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेका नेताहरूलाई नेकपामा आउन आग्रह गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिवार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीहरू...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू चुनावबाट नभाग्ने स्पष्ट पारेका छन्। शनिबारदेखि सुरु भएकाे पार्टीको ११औं महाधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त...
पुरा पढ्नुहोस२७ मंसिर, सुर्खेत नेपाली कम्युनिष्ट पार्टीको कर्णाली प्रदेशले आज शनिवार सुर्खेतको वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ । सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपाकी नेता विमला...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौं सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटले दोस्रो संस्करणमा नयाँ विजेता पाउँदैछ । पहिलोपटक उपाधि जित्ने होडमा रहेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आज आमनेसामने हुँदैछन् । फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा दिउँसो...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौँ एसीसी पुरुष यू-१९ एसिया कपमा शनिबार नेपालले श्रीलङ्कासँग खेल्दैछ। खेल द सेभेन्स रंगशाला, दुबईमा बिहान १०ः४५ बजे शुरु हुनेछ। नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ। नेपालले दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौँ नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार शरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुन लागेको हो। ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्। पार्टीको...
पुरा पढ्नुहोस२६ मंसिर, तानसेन पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठजना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो। दुर्घटनामा...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौं सशस्त्र प्रहरी बल, नेपालको पोशाक (बर्दी) लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सामाजिक सञ्जाल प्रयोग आचार संहिता विपरित बर्दीको दुरुपयोग गरिएको भन्दै २१२ सशस्त्र प्रहरीलाई कारबाही गरिएको...
पुरा पढ्नुहोस२६ मंसिर, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारर जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका छन् । ‘राजनैतिक दलहरू...
पुरा पढ्नुहोस









