दुर्घटना
३० असार, मकवानपुर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी ड्याम नजिक सिमखोलाले बगाएको स्कुटर फेला परेको छ। सोमबार आएको आकस्मिक बाढीले बगाएको बागमती प्रदेश ०२-०३२ प ८०५४ नम्बरको स्कुटर मंगलबार बिहान छतविछत अवस्थामा फेला परेको प्रहरीले...
पुरा पढ्नुहोस२९ असार, काठमाडौं थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् । थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने...
पुरा पढ्नुहोस२८ असार, काठमाडौं बझाङको सुंगुरे इलाकामा भएको जीप दुर्घटनाका घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । शनिबार भएको दुर्घटनामा गम्भीर घाइते भएका ३ महिला र २ पुरुष गरी ५ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको हो ।सेनाको...
पुरा पढ्नुहोस२७ असार, धनगढी बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो ।त्यस्तै, दुर्घटनामा परेर...
पुरा पढ्नुहोस२७ असार, काठमाडौं असार १८ गते कर्णाली नदीमा बेपत्ता भएको गाडीमा सवार अर्का एक जनाको शव पनि फेला परेको छ । अछाम तुर्माखाँद गा.पा. २ जमगडा स्थित कर्णाली नदीको किनारमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले...
पुरा पढ्नुहोस२६ असार, काठमाडौँकाठमाडौँको माकलबारीमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । गुडिरहेको गाडीमा सिलिन्डर विस्फोट हुँदा सिलिन्डरको टुक्राले लागेर माकलबारी बस्ने ४६ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी...
पुरा पढ्नुहोस२६ असार, काठमाडौंचीनको पूर्वी प्रान्त फुजियानमा बिहीबार एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा २८ जनाको ज्यान लिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । आगो निभाउन दर्जनौं दमकल तथा उद्धारकर्मीहरू खटिएका थिए । फुजियान प्रान्तको जिनजियाङ शहरमा...
पुरा पढ्नुहोस१८ असार, काठमाडौंदैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो । सशस्त्र प्रहरीका...
पुरा पढ्नुहोस१७ असार, गुल्मी गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा बँदैलका लागि राखेको करेन्टमा परेर एक जनाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।६६ वर्षीय...
पुरा पढ्नुहोस१३ असार, प्युठान प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख...
पुरा पढ्नुहोस









