दुर्घटना

भारतमा रकेट आक्रमण, विद्यालय बन्द गर्न आदेश

२२ भदौ, काठमाडौ  भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा  एकजना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई...

पुरा पढ्नुहोस
राप्ती नदीमा माछा मर्ने क्रममा २ युवक बेपत्ता

२२ भदौ, चितवन पश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३...

पुरा पढ्नुहोस
बसको ठक्करबाट २ जनाको मृत्यु

२ भदौ, मध्यविन्दु (नवलपरासी)   नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय...

पुरा पढ्नुहोस
मोटरसाइकल र साइकल ठोक्किंदा एकको मृत्यु

२२ भदौ, काठमाडौं   मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक...

पुरा पढ्नुहोस
बाढीले बगाउँदा दुईजनाको मृत्यु, एक बेपत्ता

२१ भदौ, काठमाडौं बागलुङ नगरपालिका– ४ बान्द्रे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ। गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६...

पुरा पढ्नुहोस
घर र गोठमा आगलागी !

फाइल फोटो   २१ भदौ, काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले...

पुरा पढ्नुहोस
गुडिरहेको सेनाको ट्रकमा आगलागी

२० भदौ, हेटौंडा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज...

पुरा पढ्नुहोस
उदयपुरमा आमा-छोराको हत्या !

२० भदौ, उदयपुर कटारी नगरपालिका– १० सोरुङ छबिसेमा आमाछोराको हत्या भएको छ। वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुष थापाको आज बिहान पसलमै शव...

पुरा पढ्नुहोस
अस्मिता भन्छिन्- दुई छोरी मैले नै विष खुवाएर मारेँ

१९ भदौ, विराटनगर दुई छोरीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ परेकी अस्मिता कार्कीले आफ्ना सन्तान आफूले नै मारेको स्वीकार गरेकी छिन्। आज जिल्ला प्रहरी कार्यालय मोरङमा सार्वजनिक गर्ने क्रममा उनले आफैँले विष सेवन गराएर दुई छोरी...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

१८ भदौ, कपिलवस्तु  अर्घाखाँचीको शीतगंगामा छहरे खोलाले बगाउँदा एक युवाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। शीतगंगा नगरपालिका–१३, सिमलपानीको बीचमा पर्ने छहारामा फोटो खिच्ने क्रममा उनीहरूलाई खोलाले बगाएको थियो। कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय...

पुरा पढ्नुहोस