दुर्घटना

अरिङ्गालले टोकेर एकजनाको मृत्यु

३० भदौ, जाजरकोटजाजरकोटमा अरिङ्गालले टोकेर एकजना पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका–५ पाखा गाँउ बस्ने वर्ष ४२ का पृथ्वी विक्रम शाही रहेका छन्। शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल पोल्न गएको अवस्थामा अरिङ्गालले...

पुरा पढ्नुहोस
त्रिशूली नदी किनारमा खस्यो ट्रक!

३० भदौ, चितवनमुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट एक सैनिकको मृत्यु

३० भदौ, गोरखागोरखा नगरपालिका–९ दलभञ्ज्याङमा शनिवार टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। शनिवार दिउँसो साढे ४ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते इलाम घर...

पुरा पढ्नुहोस
कुपण्डोलमा भासिएर भ्वाङ पर्‍यो सडक (तस्वीरहर)

२९ भदौ, काठमाडौँउपत्यकाको ललितपुरस्थित कुपण्डोलमा मुख्य सडक नै भासिएर भ्वाङ परेको छ। अहिले सो क्षेत्रलाई प्रहरीले सुरक्षित राखेको छ। कुपण्डोलबाट पुल्चोतर्फ होटल हिमालयको अगाडि भ्वाङ परेको हो। सडक फुटेर पानी नै निस्किएको छ। जसले यातायात प्रभावित...

पुरा पढ्नुहोस
मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

मोहना नदीको बाढी- फाइल तस्बिर२९ भदौ, धनगढी धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको...

पुरा पढ्नुहोस
अधुरै रह्यो भुपेन्द्राको ‘शी लिड्स आइकन’ बन्ने सपना

२९ भदौ, बागलुङरुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट मागेकी थिइन्। तर, उनको शी लिड्स आइकन बन्ने सपना शुक्रबार गलकोट नगरपालिका–२ मा...

पुरा पढ्नुहोस
छुरा प्रहार गरी प्रेमिकाको हत्या

२९ भदौ, काठमाडौंझापाको अर्जुनधारा नगरपालिका-६  बिर्तामोडमा एक युवकले छुरा प्रहार गरी युवतीको हत्या गरेका छन्। कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले इलामको सूर्योदय नगरपालिका-१० फिक्कल घरभई बिर्तामोडमा बस्ने १९ वर्षीया मनीषा लोहारको मृत्यु...

पुरा पढ्नुहोस
दाजुले गरे भाइको हत्या !

२९ भदौ, काठमाडौंझापाको शिवसताक्षी नगरपालिका ८ मा दाजुले भाइको हत्या गरेका छन्। शितलचोक निवासी नारायण सिटौलाले शुक्रबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ खाएर झगडा गर्ने क्रममा नारायणले दाउराले...

पुरा पढ्नुहोस
जनताका हरेक पीडामा महलम लगाउने चर्चित उपाध्यक्ष भुपेन्द्राको मृत्यु

२८ भदौ, काठमाडौं बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
सरकारी गाडी दुर्घटना : ३ जनाको मृत्यु, एक गम्भीर

२८ भदौ, पोखरा मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ । नरेठाँटी प्रहरी चौकीका अनुसार रा १...

पुरा पढ्नुहोस