दुर्घटना

पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध

२३ भदौ, जुम्ला कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । शनिबार रातिको अविरल वर्षाका कारण कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित एसमोड र गगनेखोलामा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।सडक डिभिजन कार्यालयका...

पुरा पढ्नुहोस
भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार

२३ भदौ, काठमाडौं भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् ।लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म...

पुरा पढ्नुहोस
भारतमा रकेट आक्रमण, विद्यालय बन्द गर्न आदेश

२२ भदौ, काठमाडौ भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा  एकजना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई...

पुरा पढ्नुहोस
राप्ती नदीमा माछा मर्ने क्रममा २ युवक बेपत्ता

२२ भदौ, चितवनपश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३...

पुरा पढ्नुहोस
बसको ठक्करबाट २ जनाको मृत्यु

२ भदौ, मध्यविन्दु (नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय...

पुरा पढ्नुहोस
मोटरसाइकल र साइकल ठोक्किंदा एकको मृत्यु

२२ भदौ, काठमाडौं मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक...

पुरा पढ्नुहोस
बाढीले बगाउँदा दुईजनाको मृत्यु, एक बेपत्ता

२१ भदौ, काठमाडौंबागलुङ नगरपालिका– ४ बान्द्रे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छ। गएराति कुँडुलेबाट मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६...

पुरा पढ्नुहोस
घर र गोठमा आगलागी !

फाइल फोटो २१ भदौ, काठमाडौं भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले...

पुरा पढ्नुहोस
गुडिरहेको सेनाको ट्रकमा आगलागी

२० भदौ, हेटौंडामकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज...

पुरा पढ्नुहोस
उदयपुरमा आमा-छोराको हत्या !

२० भदौ, उदयपुरकटारी नगरपालिका– १० सोरुङ छबिसेमा आमाछोराको हत्या भएको छ। वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुष थापाको आज बिहान पसलमै शव...

पुरा पढ्नुहोस