दुर्घटना

रामेछापमा पहिरो विपत्तिः ४ घर पुरिएर ८ जना बेपत्ता, गाउँनै जोखिममा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा परेर ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ। गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका...

पुरा पढ्नुहोस
घरबाट हराएका किशोरको फेवातालमा डुबेर मृत्यु

७ भदौ, पोखरापोखरामा शुक्रबार फेवातालमा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका-२, थापाठाना घर भई हाल पोखरा-७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव हुन्। बिहीबार दिउँसो साढे १ बजे...

पुरा पढ्नुहोस
तनहुँ अपडेट : मृत्युु हुनेको संख्या २७ पुग्यो

७ भदौ, काठमाडौँतनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले २७ जनाको मृत्यु भएको जानकारी दिए। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी...

पुरा पढ्नुहोस
मुस्ताङको थसाङमा हिमपहिरो, थुनियो बोक्से खोला

७ भदौ, मुस्ताङथसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरो खसेको छ। हिमपहिरो आएर बोक्से खोला थुनिएको मुस्ताङमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। ‘दिउँसो दुई बजे बोक्से खोला थुनिएको जानकारी आयो। यहाँबाट टोली गएर...

पुरा पढ्नुहोस
चितवनमा पल्टियो अर्को बस !

७ भदौ, काठमाडौंतनहुँको  मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार नसकिँदै चितवनमा शुक्रबार दिउँसो अर्को बस दुर्घटना भएको छ। रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो। चितवनको...

पुरा पढ्नुहोस
बस दुर्घटनामा १४ जना भारतीयको मृत्यु, १६ जना घाइते

७ भदौ, काठमाडौं तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए...

पुरा पढ्नुहोस
मर्स्याङ्दीमा खस्यो भारतीय बस !

७ भदौ, पोखरातनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको  युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार...

पुरा पढ्नुहोस
ट्रककाे ठक्करबाट मोटरसाइकलयात्रीको मृत्यु

६ भदाै, इनरुवासुनसरीको सदरमुकाम इनरुवा-४ बसचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलयात्रीको मृत्यु भएको छ। बुधबार साँझ दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै...

पुरा पढ्नुहोस
इनारमा फसेर दुई जनाको मृत्यु

५ भदौ, दाङदाङमा इनार सफा गर्ने क्रममा दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा बुधवार निसासिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँ निवासी...

पुरा पढ्नुहोस
हमास-इजरायल युद्ध: ६ जनाकाे शव बरामद

५ भदाै, काठमाडौंइजरायली सेनाले आन्तरिक सुरक्षा निकाय सिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ । बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल,...

पुरा पढ्नुहोस