दुर्घटना

सशस्त्र समूहद्वारा उत्तरपूर्वी कङ्गोमा २० जनाको हत्या

२८ भदौ काठमाडौंसंदिग्ध इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध एडीएफ विद्रोहीले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तमा २० सर्वसाधारणको हत्या गरेका छन्। १६ पुरुष र चार महिला गरी २० जना मारिएको प्रहरीले जनाएको छ। ‘पीडितलाई एडीएफ...

पुरा पढ्नुहोस
खुकुरी प्रहार गरी श्रीमतीको हत्या

२७ भदौ, कास्कीसम्बन्धविच्छेदको मुद्धालाई लिएर बुधबार कास्कीमा एक जना महिलाको हत्या भएको छ। जिल्लाको अन्नपूर्ण गाउँपालिका(१, कुँवर गाउँ निवासी ४२ वर्षे जहरसिंह कुँवरले श्रीमती ४० वर्षे राधिका कुँवरको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। उनीहरु...

पुरा पढ्नुहोस
जीपले ठक्कर दिँदा बालिकाको मृत्यु

२७ भदौ, तनहुँव्यास नगरपालिका-७ कलेस्ती बजारमा बोलेरो जीपले ठक्कर दिँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ। धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास-७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
यागी आँधीका कारण भियतनाममा ८२ जनाको मृत्यु

२६ भदौ, काठमाडौं भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलबार दिउँसो ८२ जनाको मृत्यु भएको छ। अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
हसिँया प्रहार गरि श्रीमतीको हत्या, दुई छोरी घाइते

२६ भदौ, बाराबाराको निजगढ नगरपालिका वडा-९ भवरा चौकमा मंगलबार राती करिब ८ बजे श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ भने दुई छोरी घाइते भएका छन् । राजबिराज ८ घर भई निजगढ-९ बसोबास गर्ने ४५ वर्षीय...

पुरा पढ्नुहोस
नाइजेरियामा इन्धन ट्यांकर विस्फोट हुँदा ५२ जनाको मृत्यु

२५ भदाै, काठमाडौं उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्यांकर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले घटनाबारे जानकारी दिए। ‘इन्धन लोड...

पुरा पढ्नुहोस
बाढीले माेटरसाइकल बगाउँदा दुई जनाकाे ज्यान गयाे!

 २४ भदौ, रुकुम पश्चिमरुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका–६ र ७ को सिमानामा पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।साँख...

पुरा पढ्नुहोस
आगोमा जलेर १ जना गम्भीर घाइते

२४ भदौ, सर्लाहीसर्लाहीको ईश्वरपुर नगरपालिका –१४, हरकठवामा आइतबार राति आगोले जलेर एक जना गम्भीर घाइते भएका छन्। चुरोटको ठुटोबाट सल्किएको आगोमा जलेर सोही ठाउँका ४२ वर्षीय परीक्षण महतो गम्भीर घाइते भएका हुन्। शरीरको कम्मरमाथिको ६० प्रतिशत...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२४ भदौ, काठमाडौंनवलपरासी पश्चिममा मोटरसाइकल दुरंघटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार राति सुनवल नगरपालिका- १२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु१७प ८७८८ नं. को मोटरसाइकल दुर्घटना भएको हो ।दुर्घटनामा गम्भीर...

पुरा पढ्नुहोस
युवतीको हत्या आरोपमा दुई जना पक्राउ

२३ भदौ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज...

पुरा पढ्नुहोस