दुर्घटना

रोल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२६ असार, रोल्पा रोल्पाको रुन्टीगढी गाउँपालिका-६ स्यालामा मिनीट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । तरकारी लोड गर्न गएको रा १ ख २१३१ नम्बर मिनीट्रक मंगलबार राती साढे ११ बजे गाडी फर्काउने क्रममा दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
धारिलो हतियार प्रहार गरी रौतहटमा एक युवकको हत्या

२६ असार, रौतहट रौतहटको इशनाथ नगरपालिकामा गएराति एक युवकको हत्या भएको छ । हत्या हुनेमा इशनाथ–९, लवतनाका १८ वर्षीय सहबाज मिया आलम रहेकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आलमको शव शनाथ नगरपालिका–२, औरैयामा रहेको नगरपालिकाको...

पुरा पढ्नुहोस
पहिरोले घर पुरिँदा युवकको मृत्यु

२६ असार, काठमाडौं कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।...

पुरा पढ्नुहोस
पहिरोमा परी एकको मृत्यु, तीन जना घाइते

२५ असार, रुकुम पूर्व रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा...

पुरा पढ्नुहोस
चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। “विगत २४ घण्टामा चट्याङका कारण जमुई र...

पुरा पढ्नुहोस
उर्लिएको नारायणीमा हामफालेर एक पुरुष बेपत्ता

२३ असार, चितवन नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबा बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी...

पुरा पढ्नुहोस
नारायणी नदीमा फसेका २ जनाको पाँच घण्टापछि भयो उद्धार

२३ असार, काठमाण्डौ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ७ बेपत्ता

२३ असार, काठमाडौं काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ। यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले...

पुरा पढ्नुहोस
बाढीमा परी १ जनाको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबान

२२ असार, दाङ दाङमा बाढीमा परी एक जनाको मृत्युु भएको छ भने एक जना बेपत्ता भएका छन् । गढवा गाँउपालिका–५ मा गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएकी महिलाको जीवितै उद्दार

२२ असार, गुल्मी गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्दार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले...

पुरा पढ्नुहोस