दुर्घटना

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२२ जेठ, उदयपुर उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई आज त्रियुगा...

पुरा पढ्नुहोस
ढलान गरिएको पुलको फर्मा खस्दा ४ जना घाइते

  २२ जेठ, काठमाडौं सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित क्यान खोलामा निर्माण गरिएको पक्की पुलको फर्मा खसेर चोट लाग्दा चार जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य...

पुरा पढ्नुहोस
खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

२२ जेठ, विराटनगर रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला...

पुरा पढ्नुहोस
हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

२० जेठ, घोराही दाङमा हावाहुरीसहितको वर्षाको कारण घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ। शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका  १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।   उनको परिवारमा...

पुरा पढ्नुहोस
यार्सा टिप्न गएका दुई जनाको मृत्यु, एक सिकिस्त

१९ जेठ, मुगु यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र...

पुरा पढ्नुहोस
ढुङ्गाले लागेर महिलाको मृत्यु

१९ जेठ, रुकुमपश्चिम रुकुमपश्चिममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार बेलुका चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला निर्माणाधिन...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा युवतीको मृत्यु, पाँचजना घाइते

१७ जेठ, काठमाडौँ काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया...

पुरा पढ्नुहोस
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

१७ जेठ, सुर्खेत  सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख...

पुरा पढ्नुहोस
बञ्‍चरो प्रहार गरी परिवारका ८ जनाको हत्या

१६ जेठ, काठमाडौं  भारतको छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमामा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर  हत्या गरी आत्महत्या गरेका छन्। संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले  आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ...

पुरा पढ्नुहोस
एक दशकमा १० हजार २ सय ३० नेपालीले गुमाए विदेशमा ज्यान

१४ जेठ, काठमाडौं एक दशकमा १० हजार २ सय ३० जना नेपालिहरुले विदेशमा ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि...

पुरा पढ्नुहोस