दुर्घटना

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

पुरा पढ्नुहोस
गाउँपालिकामा आगजनी प्रयास गर्ने राेजगार संयाेजक पक्राउ

झिमरूक गाउँपालिकाका रोजगार संयोजक सुदर्शक जिसिद्वारा पालिकामा आगजनीकाे प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार निजले आगजनीकाे प्रयास गर्नुभन्दा अघि फेसबुकमा एक स्टाटस पनि लेखेका छन् । मदिरा सेवन गरी लठ्ठिएका उनले...

पुरा पढ्नुहोस
करेन्ट लागेर एक महिलाको मृत्यु

१७ भदौ, बैतडी  बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार जिल्लाको पाटन नगरपालिका–७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। जंगली जनावर मार्नका लागि मकैबारीमा थापेको विद्युतीय...

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प : मृत्युु हुनेको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

१६ भदौ, काठमाडौं अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर बालिकाको मृत्यु !

१६ भदौ, काठमाडौँ  सर्लाहीको मलङ्गवा नगरपालिका- ६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा बालिका पोखरीमा गएर डुबेको स्थानीयले बताए। बालिकाको शव पोष्टमार्टमका...

पुरा पढ्नुहोस
चट्याङ लागेर प्युठानमा १ जनाको मृत्यु, एक घाइते

१५ भदौ, प्युठान  प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–२ अर्खा बोँगालेमा चट्याङ लागेर एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्। शनिबार राति करिब ९ बजेतिर ससुराली घरमा बसिरहेको अवस्थामा बाइचौरका २८ वर्षीय रमित राना...

पुरा पढ्नुहोस
कार दुर्घटनामा एक जनाको मृत्यु

१४ भदौ, चितवन चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे १ बजे भरतपुर महानगरपालिका-१० विशालचोकमा बा१५च ४६९३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा भरतपुर-२ आँपटारीका डा.विप्लव भट्टको मृत्यु भएको छ...

पुरा पढ्नुहोस
महिनावारी बार्न त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

१३ भदौ, कैलाली अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया...

पुरा पढ्नुहोस
अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ जना मारिए, २० जना घाइते

१२ भदौ, काठमाडौं अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित २ जनाको मृत्यु

११ भदौ, काठमाडौं  दोलखाको भीमेश्वरमा दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा स्ववियु सभापतिको मृत्यु भएको छ। दोलखाकै गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति करिब नौ बजे भीमेश्वर नगरपालिका–६...

पुरा पढ्नुहोस