राजनीति

पत्रकार महासंघको इतिहास : सत्यको चिहानमा भ्रमको पहाड

राजेश राई समसामयिक राजनीतिक बिषयमा कलम चलाउने राई डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । आम सञ्चार र समाजशास्त्रमा स्नातकोत्तर गरेका गरेका राई इतिहास र संस्कृतिको अध्ययन-अनुसन्धानमा रुची राख्छन् । उनी नयाँ पेज डटकमका प्रधान सम्पादक...

पुरा पढ्नुहोस
यातायात व्यवस्था विभागका महानिर्देशक रिजाललाई कलोमोसो

२९ माघ, काठमाडौँ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा...

पुरा पढ्नुहोस
झुलेनीको ऐतिहासिक झल्कोः शशिधर भण्डारी

प्रकृतिले  बर दानका रुपमा उपलब्ध गर ाएको  मनो र मता एउटा विशे ष घटना परि वे शको  ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको  अनुपमता भित्र सौ न्दर्यको  संयो जन भयो  भने  यस् तो  स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले प्रधानाध्यापकलाई दल्यो कालोमोसो

२८ माघ, अर्घाखाँची वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका ८ मा अवस्थित बालशिक्षा माबी का प्रधानाध्यापक राजेन्द्र पन्थीलाई विभिन्न आरोप लागाइ कालो मोसो दलि जनकारबाही गरेको छ। कालोमोसो दल्ने क्रममा पाटी...

पुरा पढ्नुहोस
आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ

२८ माघ, रौतहट रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ । २०६४...

पुरा पढ्नुहोस
दलीय स्वार्थकाे कचिंगलमा अमर क्याम्पस

प्यूठान । दलीय स्वार्थ र खिचातानीका कारण चाैथाे कार्यकालकाे लागि चयन गर्न खाेजिएकाे क्याम्पस सञ्चालक समिति अन्याेलमा परेकाे छ । प्यूठानको गाेठीवाङमा रहेकाे अमर क्याम्पस प्यूठानको सञ्चालक समितिको अध्यक्षका लागि भएको निर्वाचनमा दलीय स्वार्थ बाँझिंदा...

पुरा पढ्नुहोस
एक पटक सरकारको नेतृत्व गर्ने ठुलो इच्छा छ : विप्लव

२७ माघ, बुटवल   नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित अन्तर्क्रियामा उनले संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट...

पुरा पढ्नुहोस
पाकिस्तान चुनाव : एआईमार्फत सन्देश जारी गर्दै इमरान खानले किन भने यस्तो ?

 इस्लामाबाद   पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारको ठुलो जितबारे एक बयान जारी गरेका छन् । तर, इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो...

पुरा पढ्नुहोस
पाकिस्तानी सत्तारुढ पार्टीलाई इमरान खानको चुनावी झट्का, बहुमत ल्याउने संभावना

पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)समर्थित स्वतन्त्र उम्मेदवारहरूले अग्रता लिएका छन् । प्रारम्भिक मतगणनाका क्रममा एक सय ५० सिटमा स्वतन्त्र उम्मेदवारहरूको अग्रता देखिएको छ । मतगणना सम्पन्न भइसकेका निर्वाचन क्षेत्रको परिणामले...

पुरा पढ्नुहोस
समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील छ : प्रधानमन्त्री प्रचण्ड

२७ माघ, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक...

पुरा पढ्नुहोस