राजनीति

शिक्षक महासंघले गर्यो आम शैक्षिक हड्तालको घोषणा

 २४ चैत, काठमाडौं काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले...

पुरा पढ्नुहोस
आजदेखि ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै

२४ चैत, काठमाडौं :आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आजदेखि काठमाडौँमा सुरु हुँदैछ। एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालद्वारा आयोजित...

पुरा पढ्नुहोस
बार निर्वाचन: सकियो मतदान, आजै गणना सुरु हुने

२३ चैत, काठमाडौं नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज देशभर मतदान भएको छ । बिहानदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । काठमाडौं उपत्यकाको एउटा केन्द्रसहित देशभरका ३५ वटा मतदान केन्द्रमा मतदान सकिएको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले गर्यो आन्दोलन घोषणा !

२३ चैत, काठमाडौंराष्ट्रिय जनमोर्चाले आन्दोलनको घोषणा गरेको छ। यही चैत २४ गतेदेखि ३० गतेसम्म सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता खरेजीका लागि साताव्यापी काठमाडौंकेन्द्रित आन्दोलन...

पुरा पढ्नुहोस
प्रधानमन्त्री भन्छन् : तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं

२३ चैत, काठमाडौं चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछिको घटनामा निष्पक्ष छानबिन हुने दाबी गरेका छन् । थाइल्यान्डको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो बताएका हुन् ।उनले सबै...

पुरा पढ्नुहोस
रविलाई आज भैरहवा लगिंदै!

२२ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवा लगिदैछ । शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा...

पुरा पढ्नुहोस
रविलाई थुनामा पठाउने अदालतको आदेश!

 २२ चैत, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर...

पुरा पढ्नुहोस
कार्यवाहक प्रधानमन्त्रीले भेटे राष्ट्रपति पौडेललाई !

२२ चैत, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । ...

पुरा पढ्नुहोस
मधेश प्रदेश सभामा २६ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने

२२ चैत, जनकपुरधाम प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो ।२६...

पुरा पढ्नुहोस
प्रदेश सभाको अवरोध पछि सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

२१ चैत, धनगढीसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा...

पुरा पढ्नुहोस