मुख्य समाचार

आज पहाडी जिल्लामा होली मनाइँदै, सार्वजनिक बिदा !

  १८ फागुन, काठमाडौं रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन...

पुरा पढ्नुहोस
आज मध्यरातिदेखि माैन अवधि सुरु हुँदै !

१८ फागुन, काठमाडौं फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। मौन अवधि सुरु भएपछि कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न वा भोट माग्न पाइँदैन। त्यसैले आज चुनावी सभा र...

पुरा पढ्नुहोस
राष्ट्रपतिको शुभकामना सन्देश : होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस्

१८ फागुन,काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका...

पुरा पढ्नुहोस
केपी ओलीलाई विविसी रिपोर्टले मात्रै “भिलेन” बनाउँछ ?

त्यसले शान्तिपूर्ण भनिएको आन्दोलन कसरी हिंसात्मक बन्यो, कसरी प्रहरीका सुरक्षाघेरा र निषेधित क्षेत्र तोड्दै भीड संसद् भवनसम्म पुग्यो र कसरी प्रहरी आत्मसुरक्षाको स्थितिमा पुग्यो भन्ने राम्ररी देखाएको छ । संसद भवनको पर्खाल ढालेर गेटमा आगो...

पुरा पढ्नुहोस
खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित

  १७ फागुन, काठमाडौं सरकारले खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण उत्पन्न परिस्थिति मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेको हो । श्रम,...

पुरा पढ्नुहोस
डिजिटल आतंक र भीडको भ्रम…!

  यो देशमा गरिखान नसकेर विदेशिनुपर्‍यो भन्नेहरू पनि हामी नै हौँ, र देशमै इलम गरेर पसिना बगाउनेलाई शंका गर्नेहरू पनि हामी नै। यही दोहोरो मानसिकताले समाजलाई कमजोर बनाएको छ। एउटा हातले “देश बनाउँछौँ” भन्ने, अर्को...

पुरा पढ्नुहोस
विश्मयकारी युद्धमा अमेरिकी मुनाफा

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन,विश्वबैंक लगायतका कठपुतली संस्थाबाट विश्वभरका कच्चा पदार्थ, श्रोत साधन र व्यापार कब्जा गर्न सक्दासम्म साम्राज्यवादले कम घृणित चेहरा वा अप्रत्यक्ष तरिकामार्फत शोषण गरेको थियो । परन्तु विश्वभर बढ्दै गएको राष्ट्रिय...

पुरा पढ्नुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिन शोक घोषणा

१७ फागुन, काठमाडौं इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१७ फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ...

पुरा पढ्नुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

१७ फागुन, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्। डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन् । उनले ट्रुथ सोसलमा लेखेका छन्- अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका...

पुरा पढ्नुहोस