मुख्य समाचार
१६ जेठ, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानव अधिकार एकअर्काका परिपूरक भएको बताएका छन् । शनिबार महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन...
पुरा पढ्नुहोस१६ जेठ, काठमाडौंहाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती...
पुरा पढ्नुहोस१६ जेठ, धनगढी अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गअन्तर्गत पञ्चदेवल...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट बताएका हुन् । पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमवासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उनले राज्यको...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि उत्पादनमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रवार राष्ट्रपतिको सरकारी निवासमा आयोजित राष्ट्रिय उत्कृष्ट कृषकलाई सम्मान...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्यलाई संस्कार बनाउनुपर्ने बताएका छन् । आज गणतन्त्र दिवस २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सो...
पुरा पढ्नुहोस१५ जेठ, काठमाडौंइजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहुले सेनालाई गाजाको थप क्षेत्र कब्जा गर्न निर्देशन दिएका बताएका छन् । समाचार एजेन्सी रोटर्सका अनुसार नेतन्याहुले सुरूवातको लक्ष्य प्यालेस्टाइनको ७० प्रतिशत भूभागमा नियन्त्रण हासिल गर्नु रहेको बताएका छन् ।इजरायलको...
पुरा पढ्नुहोस१४ जेठ, काठमाडौंनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली...
पुरा पढ्नुहोस१४ जेठ, काठमाडौंइजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भूभाग खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो । इजरायल डिफेन्स फोर्स...
पुरा पढ्नुहोस









