मुख्य समाचार
९ पुस, गुल्मी गुल्मीमा एक जना पुरुषको शव फेला परेको छ । जिल्लाको इस्मा गाउँपालिका-१ हर्पुकोट भेडाबारी बस्ने ३५ वर्षका रमेश खत्री मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) शंकर पोखरेलले...
पुरा पढ्नुहोस९ पुस, सिमकोट हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए। यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने...
पुरा पढ्नुहोस९ पुस, काठमाडौं काठमाडौं पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी...
पुरा पढ्नुहोस८ पुस, काठमाडौँ नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताएका छन्। सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता एउटा अनवरत आन्दोलन भएको बताएका...
पुरा पढ्नुहोस८ पुस, काठाडौं । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ...
पुरा पढ्नुहोस८ पुस, काठमाडौं मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले बतायो । उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा...
पुरा पढ्नुहोस८ पुस, काठमाडौं सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । जिल्ला अदालत कास्कीले आजदेखि लामिछानेको बयान लिन लागेको हो । यसअघि प्रहरी र...
पुरा पढ्नुहोसमौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँन लागेको जनाएको छ । यसको प्रभाव काठमाडौं र पोखरामा पनि पर्नेछ । ८ पुस, काठमाडौं पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम...
पुरा पढ्नुहोस८ पुस, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्। भुसाललाई आइतबार बेलुकी साढे ८ बजेतिर काठमाडौंको थलीबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी...
पुरा पढ्नुहोसदक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। विमान एउटा भवनको चिम्नीमा ठोक्किएर फर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको...
पुरा पढ्नुहोस








