मुख्य समाचार
५ कार्तिक, काठमाडौं उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको छ। युक्रेन युद्ध भएपछि रूसमा हुन लागेको यो सबैभन्दा ठूलो शिखर सम्मेलन हो। रुसी राष्ट्रपति...
पुरा पढ्नुहोसफाइल तस्वीर ४ कात्तिक, काठमाडौं नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने...
पुरा पढ्नुहोस४ कार्तिक, प्यूठान प्यूठानको ऐरावती गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका-२ हरियाखोला नजिकै लु २७ प ९१३४ नम्बरको मोटरसाइकल दुर्घटनामा सोही गाउँपालिका-६ अर्लावाङका २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस४ कार्तिक, तुलसीपुर दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबिचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ। महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौं नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो। निर्धारित २० ओभरको खेलमा...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौं कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा अमेरिकालाई १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौं महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ। न्युजिल्यान्डले शुक्रबार...
पुरा पढ्नुहोसपोखरामा सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ता आमने–सामने हुन सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ४ असोज, पोखरा पोखराको...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय...
पुरा पढ्नुहोस४ कार्तिक, काठमाडौँ हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही...
पुरा पढ्नुहोस








