विचार / दृष्टिकोण

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, ३ जना घाइते

८ माघ, बैतडी बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब साढे ९ बजेको समयमा...

पुरा पढ्नुहोस
कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

८ माघ, काठमाडौं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । मुख्यसचिव पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन्...

पुरा पढ्नुहोस
चिनी उद्योगको मेसिनमा च्यापिएर एकजनाको मृत्यु

८ माघ, सर्लाही सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको...

पुरा पढ्नुहोस
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो

८ माघ, काठमाडौं अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ । साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नु पर्ने भएकाले...

पुरा पढ्नुहोस
५५ कार्टुन मदिरासहित एक जना पक्राउ !

८ माघ, पाँचथर पाँचथरमा ठूलो परिणामको मदिरासहित एक जना पक्राउ परेका छन् । भारतबाट ल्याएको ५५ कार्टुन मदिरासहित हिलिहाङ गाउँपालिका-२ का शंकर प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सिक्कमे कञ्चन १८ कार्टुन, टाइगर -३३ कार्टुन, सिक्किमे गोल्ड ४...

पुरा पढ्नुहोस
आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

८ माघ, काठमाडौं निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । मंगलबार साँझसम्म मनोनय दर्ता भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध...

पुरा पढ्नुहोस
महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियुको अवैध असुली धन्दा, मूकदर्शक प्रशासन

७ माघ, दाङ त्रिभुवन विश्वविद्यालयले लिने स्नातक तहको पहिलो वर्षको भर्ना र रजिस्ट्रेसन फर्म भर्ने नाममा क्याम्पस भित्र अवैध कारोबार गरेको पाइएको छ । दाङको घोराहीमा रहेको राप्ती क्षेत्रकै प्रतिष्ठित मानिने लामो शैक्षिक इतिहास बोकेको...

पुरा पढ्नुहोस
सिरहामा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ सञ्चालन

  ७ माघ, सिरहा आगामी २१ फागुनमा हुने  प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मिर्चैया नगरपालिकाको जीवा खोला क्षेत्रमा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ सञ्चालन गरिएको छ । नन्दावक्स गणको पहल तथा जिल्ला सुरक्षा समितिको संयोजनमा संयुक्त निर्वाचन सुरक्षा...

पुरा पढ्नुहोस
सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन !

७ माघ, काठमाडौँ सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको...

पुरा पढ्नुहोस
बैतडीमा हातहतियार बुझाउन प्रशासनको निर्देशन

७ माघ, बैतडी जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको  छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रशासनले हतियार...

पुरा पढ्नुहोस