विचार / दृष्टिकोण

प्रधानमन्त्रीले भारतको भूमि मिचेको भन्नुभएको होइन् : प्रवक्ता सस्मित पोखरेल

 १९ जेठ, काठमाडौँ सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको बताएका छन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधामन्त्री शाहको बचाउ...

पुरा पढ्नुहोस
पर्वतमा जिप दुर्घटना: एकको मृत्यु, दुई घाइते

 १९ जेठ, पर्वत पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश...

पुरा पढ्नुहोस
वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

 १९ जेठ, काठमाडौं वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन् । उनी पर्साको ठोरीबाट पक्राउ परेको मधेश प्रदेशका डीआईजी गोविन्द थपलियाले जानकारी दिए ।पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको...

पुरा पढ्नुहोस
टिपरले माेटरसाइकललाई ठक्कर दिँदा बाबुछाेराकाे मृत्यु

१८ जेठ, दाङ तुलसीपुरको गुल्मचोकमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँंदा गम्भिर घाइते दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने बावु र छोरा रहेका छन् ।टिपरको ठक्करबाट मोटरसाइकल चालक दाङको लमही नगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस
विपक्षी दलको बैठक बस्दै

 १८ जेठ, काठमाडौं संसदमा प्रतिनिधित्व गर्ने  विपक्षी दलहरूको बैठक बस्दैछ। आज मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।आजको बैठकमा हिजो  प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको...

पुरा पढ्नुहोस
बालिका बलात्कार मुद्दाका फरार अभियुक्त सिन्धुलीबाट पक्राउ

१८ जेठ, काठमाडौंबालिका बलात्कार कसुरमा रेड नोटिस जारी भएका व्यक्ति सिन्धुलीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–९ का ५१ वर्षीय धनबहादुर बोगटी छन् । उनलाई कमलामाई–८ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ...

पुरा पढ्नुहोस
रास्वपा सभापति लामिछाने आज भारत जाँदै

 १८ जेठ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने रास्वपाले...

पुरा पढ्नुहोस
राजमार्गमा होहल्ला गर्ने २५ युवा २१ मोटरसाइकलसहित नियन्त्रणमा

१८ जेठ, सिरहा सामाजिक सञ्जालमा विभिन्न ग्याङ् तथा समूहको नाम प्रयोग गरी धम्कीयुक्त तथा अशान्ति फैलाएको आरोपमा प्रहरीले २५ जना युवालाई २१ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब...

पुरा पढ्नुहोस
नेपालले पनि भारतको जग्गा मिचेको छ : प्रधानमन्त्री बालेन

१७ जेठ, काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको बताएका छन् । सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । उनले भने ‘एउटा कुरा अचम्म लाग्न सक्छ प्रधानमन्त्री भएपछि...

पुरा पढ्नुहोस
लागुऔषधसहित ८ जना पक्राउ !

१७ जेठ, धनगढीसुदूरपश्चिममा प्रहरीले लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको छ । कैलाली, कञ्चनपुर र दार्चुलाबाट विभिन्न किसिमका लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कैलालीमा पाँच, कञ्चनपुरमा दुुई र दार्चुलामा एक जना पक्राउ...

पुरा पढ्नुहोस