विचार / दृष्टिकोण
१९ असोज, काठमाडौं पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो । मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौं एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स र कर्णाली यश्विस भिड्दैछन्। यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे शुरु हुनेछ। कर्णाली अपराजित यात्रामा छ। उसले...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौँ देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौं संयुक्त राष्ट्रसंघले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्युबाट आतङ्कित भएको बताएको छ। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर...
पुरा पढ्नुहोस१९ असोज, काठमाडौं अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा २१० जनाको मृत्यु भएको छ। भौतिकरूपमा व्यापक क्षति पुगेको छ। आँधीबाट नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको छ। नर्थ क्यारोलिनामा हेलेनका कारण आधाभन्दा बढी मानिसको मृत्यु भएको...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ । बोर्डले ९ वटा रणनीति तय गरेको छ । संरचनागत सुदृढीकरण तथा सुशासनलाई बोर्डले पहिलो प्राथमिकतामा राखेको छ। यसैगरी स्वास्थ्य बीमा ऐन तथा नियमावली...
पुरा पढ्नुहोसदशैँमा छाकैपिच्छे तारेको, साँधेको, मसालेदार, ग्रेभी माछामासुका परिकारहरु घरघरमा पाक्छ । अहिले त मसालेदार खानेकुरासँगै सपरिवार बसेर मदिरापान गर्ने ट्रेन्ड जत्तिकै भइसक्यो । चाडबाड आयो भन्दैमा ज्यान नै जोखिममा पार्ने गरी शरीरले सहनै नसक्ने गरी...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौँ धर्मनिरपेक्षता र गणतन्त्रविरोधी पार्टी राप्रपाभित्र पछिल्लो समय गरिएको जिम्मेवारी हेरफेरले असन्तुष्टि चुलिएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘रणनीतिक निर्णय’ मार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि...
पुरा पढ्नुहोस१८ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । अहिले पहाडी क्षेत्रमा पहिरो र तराई तथा शहरी क्षेत्रमा डुबानको सबैभन्दा बढी...
पुरा पढ्नुहोस१८ असोज, भरतपुर चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ। पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका-६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो। ‘खोरसोर...
पुरा पढ्नुहोस









