विचार / दृष्टिकोण

बाढीपहिरोबाट २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

१८ असोज, काठमाडौं  यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा...

पुरा पढ्नुहोस
राप्रपामा विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

१८ असोज, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीकाका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। पार्टीको विधान बमोजिम केही विभाग प्रमुखको...

पुरा पढ्नुहोस
आजको मौसम : कहाँ-कहाँ पर्छ पानी ?

१८ असोज, काठमाडौं देशका केही भूभागमा शुक्रबार वर्षको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशीका एक-दुई...

पुरा पढ्नुहोस
भौतिकवादी समाजको प्रथम सर्लाही जिल्ला भेला सम्पन्न

१७ असोज, लालबन्दी आज भौतिकवादी समाज नेपालको प्रथम सर्लाही जिल्ला भेला लालबन्दी स्थित जानकी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ। भेलामा समाजको केन्द्रीय अध्यक्ष वैद्यनाथ श्रमजीवीले नेपाली समाज अन्धविश्वास रुढीवाद र धार्मिक पाखण्डले भएको बेलामा भौतिकवादी...

पुरा पढ्नुहोस
त्रिविको रजिष्ट्रार कार्यालयमा तोडफोड

१७ असोज, काठमाडौँ  त्रिभुवन विश्वविद्यालय(त्रिवि)को रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। हिजो अनेरास्ववियुले जल तथा मौसम विभागको लेखा शाखाको कर्मचारी सरुवा नगरिएको भन्दै कार्यालयमा तोडफोड गरेको बुझिएको छ। कार्यालयको अफिसको कुर्सी पनि फालिएको छ। कुनै टेबलमाथि फालिएको छ। तोडफोड...

पुरा पढ्नुहोस
बिपी राजमार्ग दशैँअखुघि खुल्दैन : सरकार

१७ असोज, काठमाडौँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दशैँअघि नखुल्ने स्पष्ट पारेको छ। बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दशैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन्। उनले...

पुरा पढ्नुहोस
जापानको प्रधानमन्त्रीमा शिगेरु निर्वाचित

१७ असोज, काठमाडौं जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१७ असोज, झापा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

पुरा पढ्नुहोस
के हो गुरुकुल एकेडेमीको ‘फण्डा’ ?

गुरुकुलको शाब्दिक अर्थ हो, “आवास र भोजनको उचित प्रबन्ध गरी निःशुल्क पठनपाठन गराउने”, आफ्नो गुरुको सेवा र सम्मान गरी शिक्षा दीक्षा आदानप्रदान (मुख्यतः प्रदान) गरिने प्राचीन शैक्षिक प्रणाली । शब्दको अर्थ निकै विराट र...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज धेरै वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१७ असोज, काठमाडौँ  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी...

पुरा पढ्नुहोस