विचार / दृष्टिकोण

८ कराेडकाे विकासमा २० कराेडकाे सर्वनाश, याे कुन विकास माेडेल हाे ?

२७ चैत, बैतडी साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका...

पुरा पढ्नुहोस
राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ

२७ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा २५ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा २५ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको...

पुरा पढ्नुहोस
सहकारी ठगी प्रकरण: उजुरी पर्दैमा पदबाट राजीनामा दिन्न – गृहमन्त्री लामिछाने

२७ चैत, काठमाडौं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्। उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने...

पुरा पढ्नुहोस
कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

२७ चैत्र, सुर्खेत कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३...

पुरा पढ्नुहोस
राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

२७ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि...

पुरा पढ्नुहोस
बाढीको कारण १० हजार ४०० बन्दा बढी घर डुबानमा

२७ चैत, काठमाडौँरुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४०० भन्दा बढी आवासीय घर डुबानमा परेका छन्। रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमबार यसबारे जानकारी गराएको हो।गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा,...

पुरा पढ्नुहोस
एसईई आज सकिँदै, ३७ हजार विद्यार्थी अनुपस्थित

२८ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज  सकिन  लागेकाे हाे। यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । राष्ट्रिय...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर बालिकाको मृत्यु

२७ चैत, रौतहट रौतहटको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारीको मृत्यु भएको हो। सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर...

पुरा पढ्नुहोस
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

२७ चैत, काठमाडौँनिर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा: आज हावाहुरीसहित वर्षाको सम्भावना

२७ चैत, काठमाडौं  पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा...

पुरा पढ्नुहोस