विचार / दृष्टिकोण

तीन दिनदेखि युवती बेपत्ता, खोजीदिन परिवारको आग्रह

२१ असार, दङघोराहीबाट तीन दिनदेखि एकजना युवती बेपत्ता भएकी छिन् ।घोराही उपमहानगरपालिका वडा नं. १८  ढोडिनी स्थायी घर भई हाल घोराही उपमहानगरपालिका  वडा नं १५ स्थित मेनरोड  बसोवास गर्दै आएकी पुनसरी घर्तीको छोरी २३...

पुरा पढ्नुहोस
शिक्षकलाई तर्साएको छैन, तर राजनीति गर्दै हिंड्नु भएन : शिक्षामन्त्री श्रेष्ठ

२१ असार, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई नतर्साएको बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा बोल्दै उनले भनिन्, ‘शिक्षकले राजनीति गर्दै हिंड्नु भएन, कक्षा कोठामा हुनुपर्‍यो । कुरा यही हो ।’‘शिक्षकलाई तर्साएको छैन...

पुरा पढ्नुहोस
निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

२१ असार, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताएकी छन्।राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका...

पुरा पढ्नुहोस
सीडीओहरुलाई जिल्ला नछाड्न गृहको निर्देशन

२१ असार, काठमाडौंगृह मन्त्रालयले मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । विपदको बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह मन्त्रालयले...

पुरा पढ्नुहोस
मनसुन थप सक्रिय हुने, ३० जिल्ला ‘रेड जोन’मा

२१ असार, काठमाडौंजल तथा मौसम विज्ञान विभागले आज असार २१ गतेदेखि तीन दिनसम्म मनसुन अझै बढी सक्रिय हुने भएकाले सतर्कता अपनाउन आह्वान गरेको छ । मनसुन सक्रिय हुँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ३० जिल्ला...

पुरा पढ्नुहोस
निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको संसदीय सुनुवाइ स्थगित

२० असार, काठमाडौंनिर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ । बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो...

पुरा पढ्नुहोस
माधवकुमार नेपाललाई अध्यक्ष बनाउन नेताहरू सहमत

२० असार, काठमाडौँनेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन नेताहरू सहमत भएका छन् ।  काठमाडौँको कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका नाममा सहमति जुटेको एक नेताले जानकारी दिए...

पुरा पढ्नुहोस
बेचन झालाई म्याद थप गर्न अदालत उपस्थित गराइँदै

२० असार, काठमाडौंनक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई प्रहरीले बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति...

पुरा पढ्नुहोस
मौसम: आज कुन प्रदेशमा कति वर्षा..?

२० असार,काठमाडौंकोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी...

पुरा पढ्नुहोस
रास्वपा महामन्त्री ढकाल निलम्बित

२० असार, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन...

पुरा पढ्नुहोस