विचार / दृष्टिकोण

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

१८ असार, काठमाडौंसहकारी ठगी प्रकरणमा मुछिएका  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१८ असार, काठमाडौंमनसुनी वायुको प्रभावका कारण मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा...

पुरा पढ्नुहोस
देउवाले बोलाए पदाधिकारी बैठक

१८ असार, काठमाडौंनेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले...

पुरा पढ्नुहोस
रोल्पामा जिप दुर्घटना: ७ जनाको मृत्यु, ८ जना घाइते

१७ असार, काठमाडौं रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए...

पुरा पढ्नुहोस
ओलीसँगको सम्बन्ध सकारात्मक छ – देउवा

१७ असार, काठमाडौंनेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन्। सत्तासमीकरण परिवर्तनको चर्चाबीच बसेको पदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटबारे ब्रिफिङ गरेकाे कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...

पुरा पढ्नुहोस
जापानद्वारा एच–थ्री रकेटको सफल प्रक्षेपण

जापानले सोमबार एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ। जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी जाक्साका अनुसार ‘एच–थ्री नम्बर थ्री’  रकेट दक्षिणपश्चिमी जापानी टापुमा रहेको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट उडेको थियो र करिब १६ मिनेटपछि यसको ‘पे लोड’...

पुरा पढ्नुहोस
रञ्जितालाई संसदीय दलको नेताबाट हटाइयो

१७ असार, काठमाडौंनागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पहिले प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको छ। पार्टीका बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन्। आइतबार बसेको संसदीय दलको बैठकमा...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै यस्तो छ कार्यसूची

१७ असार, काठमाडौंप्रतिनिधिसभाको बैठकमा सोमबार प्रश्नोत्तरको कार्यसूची छ। बिहान ११ बजे बस्ने बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा...

पुरा पढ्नुहोस
बहुमत नपुग्दा इरानमा राष्ट्रपतिको निर्वाचन फेरि हुने

१७ असार, काठमाडौं इरानमा भएको राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नआएपछि दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाई (२१ असार)मा हुने छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएकाले...

पुरा पढ्नुहोस
पूर्वी युक्रेनका दुई गाउँमाथि रुसको दाबी

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हाबी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दाबी गरेको छ।मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको...

पुरा पढ्नुहोस