विचार / दृष्टिकोण

भालुवाङ महोत्सवको रौनकता, खुमन अधिकारीसँग हजारौँ दर्शकहरु झुमे, आज बद्री पंगेनी आउने

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा संचालित पाँचौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महत्सब २०७९ को आज छैठौं दिन उल्लेखनीय दर्शकहरुको सहभागिता रहेको पाइएको छ । वरिष्ट लोक तथा दोहोरी गायक...

पुरा पढ्नुहोस
पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलामा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गर्ने बताएका छन् । बुधबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
जातीय छुवाछुतकाे चपेटमा मधेस

ग२३ फागुन, जनकपुरधाम । प्रमिला सदा धनुषाको धनुषाधाम नगरपालिका–२ की दलित महिला वडा सदस्य हुन् । उनी दोस्रो कार्यकालको लागि ३० वैशाख २०७९ मा नेपाली कांग्रेसबाट उम्मेदवार भई निर्वाचित भएकी थिइन् । तर, निर्वाचित...

पुरा पढ्नुहोस
माओवादी धारका दलहरूले भने : शान्ति सम्झौताविरुद्धका गतिविधि प्रतिवाद गर्न एकमत छौं

माओवादी धाराका राजनीतिक दलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरू सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अगाडि बढाइनुपर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै माओवादी विचारधारा बोक्ने दलहरूले शान्ति...

पुरा पढ्नुहोस
गुफा दाैडकाे विजेता बने मिनबहादुर

गुफाक्षेत्रको पर्यटन प्रबर्द्धनका लागि रुपा-गुफा दौड प्रतियोगिता सम्पन्न भएको छ । हाेलि पर्वकाे अवसरमा आयाेजित साे दाैड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमशः मीन बहादुर बुढामगर(रु १० हजार),सन्तोष मल्ल(रु ७...

पुरा पढ्नुहोस
भालुवाङमा महाेत्सवकाे राैनकता

  लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभएको छ । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको प्रवेशद्वार भालुबाङमा स्वागत गेट निर्माण गरिने...

पुरा पढ्नुहोस
स्थानीय सरकारका आगामी कार्याभार

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहसहितको संंघिय संरचना निर्माण गरेपछि २०७३ साल चैत्र १ गते देखि विधिवत रुपमा स्थानीय सरकारको स्थापना भएको थियो । वि.स. २०७४ सालमा तिन चरणमा स्थानीय तह सदस्य निर्वाचन...

पुरा पढ्नुहोस
जनयुद्धलाई अपराधिकरणको दुस्साहस नगर्न विप्लवको चेतावनी

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्। सहिद सप्ताहको अन्तिम दिनको अवसरमा आयोजित सो कार्यक्रममा प्रचण्ड,...

पुरा पढ्नुहोस
ग्रामीण पर्यटनको बलियो संभावना बोकेको खुङ

गौमुखी गाउँपालिकाभित्रको विशेष मौलिक विशेषता बोकेको गाउँ हो खुङ्। खुङ् गाउँको सबभन्दा अग्लो धुरीको नाम हो, गुफा । यहाँ हरेक बर्ष फागु पूर्णिमाका दिन मेला लाग्छ। गूफा धुरीमा स्वर्गद्वारी महाप्रभुका सिस्य थानिमहराज आयर कुटी...

पुरा पढ्नुहोस
दलित पत्रकार संघ स्थापनाकाे सम्झनामा गरियो दिप प्रज्वलन

दलित पत्रकार संघ दाङले आफ्नाे स्थापनाकाे १२ अाैँ वर्षगाँठ मनाएको छ । कार्यक्रमकाे अवसरमा दाङकाे तुलसीपुरचाेकमा दिप प्रज्वलन गरिएकाे हाे । दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य सरद अधिकारी रहेका...

पुरा पढ्नुहोस