विचार / दृष्टिकोण

जेनजीसँग प्रधानमन्त्रीले भनिन् : ढुक्क हुनुस् सरकार एजनीओको हैन

  २५ असोज, काठमाडौं शनिबार बिहान ९ बजे नै बस्नेगरी जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई राष्ट्रपति निवास शीतलनिवास बोलावट भएको थियो । जेनजीका प्रतिनिधिहरू पनि छुट्टाछुट्टै समूहमा राष्ट्रपति निवास बेलैमा पुगेका थिए । तर, राष्ट्रपति रामचन्द्र पौडेलसँग तय भएको...

पुरा पढ्नुहोस
प्रिय नवयुवाहरू !

प्रिय नवयुवाहरू ! सत्ताईस घन्टामा सत्ताच्यूत भएका शासकहरू सुरुङ्गबाट शिर बाहिरभित्र गर्दै `सङ्ग्राम´ लड्ने सित्कार गरिरहेका छन् । रगतको समुन्द्रमा बाँकटे हान्दै नवयुवाहरूका गिदीको घेल्का हत्केलामा लिएर एउटा अधबैंसे केटो ठाउँ कुठाउँ/समय कुसमय होसमा हो कि बेहोसमा जथाभावी बर्बराई रहेका छन् । उता जेलेन्स्की...

पुरा पढ्नुहोस
टी-२० विश्वकप छनोटको सुपर सिक्समा यस्तो छ नेपालको खेलतालिका

२५ असोज, काठमाडौं ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स समीकरण पूरा भएको छ । शुक्रबार राति समूह चरणको अन्तिम खेलमा ओमानले पीएनजीलाई हराएसँगै सुपर सिक्समा पुग्ने सबै टोलीको टुंगो...

पुरा पढ्नुहोस
घाँटी रेटि युवकको हत्या, टाउको बोकेर प्रहरी कार्यालय पुगे अभियुक्त

२५ असोज, धनगढी कैलालीमा आपसी विवादमा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
जाडो बढ्दै, हुम्लाको तापक्रम माइनसमा !

२५ असोज, काठमाडौं मौसमी प्रणाली बाहिरिएसँग तापक्रम भने घट्न थालेको छ । मौसम सफा रहे पनि चिसो बढ्न थालेको हो । मौसम विज्ञान विभागका अनुसार काठमाडौंसहित देशैभरको तापक्रम क्रमिक रुपमा घटिरहेको छ । तापक्रम घटेका कारण...

पुरा पढ्नुहोस
आज कुन विदेशी मुद्राको भाउ कति..?

२५ असोज, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस
महावीरले मागे सुझाव: केके हुन् शैक्षिक सुधारकाे लागि पूर्व शिक्षामन्त्री विद्या भट्टराईले थालेका कार्यक्रमहरु ?

२४, असोज, काठमाडौँ पुर्व शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बर्तमा शिक्षामन्त्री महाबिर पुनलाई ३० बुँदा मा सुझावहरुब्दिएकी छन। पुर्व मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबूक मार्फत मन्त्री पुनलाई उक्त सुझाव दिएकी हुन्। शिक्षा विज्ञान तथा...

पुरा पढ्नुहोस
प्रचण्ड भन्छन् : सक्कली जेनजीसँग सहकार्य गरेर नक्कलीलाई एक्सपोज गरौं

२४ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार राजधानीमा सम्पादकहरूसँग छलफल गर्ने क्रममा यस्तो बताएका हुन् । उनले जेनजी...

पुरा पढ्नुहोस
हुम्लामा हिमपात, न्यालु सडक अबरुद्ध

  २३ असोज, सिमकोट हुम्लामा हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ । नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन् । सिमकोट गाउँपालिका–५...

पुरा पढ्नुहोस
हङ्गेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार

  २४ असोज, काठमाडौं साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले...

पुरा पढ्नुहोस