विचार / दृष्टिकोण
रुकुम पूर्वमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाकाे सिस्ने गाउँपालिका ६ पाछागाउँमा दिउसाे साढे बाह्र (१२:३०) भएको साे दुर्घटनामा परि सिस्ने गाउँपालिका ६ कि ३० वर्षीया अर्चना वली गम्भीर घाइते...
पुरा पढ्नुहोसनेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।मध्यराति १२ बजेदेखीपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने...
पुरा पढ्नुहोसराष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई...
पुरा पढ्नुहोसजङ्ग रेउले, दाङ नेपाल कम्युनिस्ट पार्टीले देश र जनताकाे आमूल परिवर्तनको लागि आफ्नो अमुल्य जीवनकाे बलिदान गर्ने महान सहिदहरुकाे अपमान तथा ताेडफाेडकाे घाेर निन्दा गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सविनले सहिदका...
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो...
पुरा पढ्नुहोसस्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुख्यनाथ तिवारीको २६ औँ स्मृति दिवशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो । उक्त...
पुरा पढ्नुहोसकाठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...
पुरा पढ्नुहोससरकारले मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम पुनः ब्युँताउने तयारी गरेको छ । यसअघि पटक–पटक लागू गर्न खोज्दा पनि कार्यान्वयन नभएको उक्त नियमलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुनः ब्युँताउन लागेको हो । मन्त्रालयमा मंगलबार आयोजित...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सव २०७९ का लागि स्टल बुकिङ् खुला गरिएको छ । बुधवार महोत्सव सचिवालय विजुवारमा बसेको स्टल व्यवस्थापन समितिको बैठकले बुकिङ् खुला...
पुरा पढ्नुहोसकम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ। सम्पुर्ण वर्ग र सम्पुर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रियता र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ ।...
पुरा पढ्नुहोस









