विचार / दृष्टिकोण

संसदीय सुनुवाइ समितिको सदस्यमा डा. शाक्य मनोनीत

१७ भदौ, काठमाडौं राष्ट्रिय सभाकी सांसद डा. अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्यमा मनोनीत भएकी छन् । यसअघि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभा बैठकले सुनुवाइ समितिमा मनोनयनका लागि सहमति जनाएपछि...

पुरा पढ्नुहोस
आजको विनिमय दर: युरो बढ्यो, अमेरिकी डलर स्थिर

१७ भदौ, काठमाडौं   नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर स्थिर छ । तर युरो भने अघिल्लो दिनको तुलनामा बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२...

पुरा पढ्नुहोस
महाकाली नदीको कटानले बस्ती जोखिममा

१७ भदौ, कञ्चनपुर  महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका- १० स्थित कुतियाकवर जोखिममा परेको छ। पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ। यो बस्तीमा महाकाली नदीको लगातारको कटानले...

पुरा पढ्नुहोस
एक लाखमूनिका बचतकर्तालाई रकम फिर्ता गर्दै इमेज सहकारी

१६ भदौ, काठमाडौं  इमेज बचत तथा ऋण सहकारी संस्थाले पोखरामा एक लाख मूनि बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। बागलुङका एक लाखमूनि बचत रहेका ६ सय १३ बचतकर्ताको रकम फिर्ता गरिसकेका सहकारीले...

पुरा पढ्नुहोस
जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

  १६ भदौ, काठमाडौं विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि राख्दै आएको शिक्षक महासंघले आज जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन् । काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर उनीहरूले धर्ना दिएका हुन् । बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म...

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प : मृत्युु हुनेको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

१६ भदौ, काठमाडौं अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर बालिकाको मृत्यु !

१६ भदौ, काठमाडौँ  सर्लाहीको मलङ्गवा नगरपालिका- ६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा बालिका पोखरीमा गएर डुबेको स्थानीयले बताए। बालिकाको शव पोष्टमार्टमका...

पुरा पढ्नुहोस
खैरो हेरोइनसहित २ जना पक्राउ !

१६ भदौ, धनगढी कैलालीमा ९ ग्राम २३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१ बिजौरास्थित माछापोखरी...

पुरा पढ्नुहोस
अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

काबुल अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो। ८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु...

पुरा पढ्नुहोस
नेपाल आइडल सिजन–६ को विजेता बनिन गङ्गा सोनाम

१६ भदौ, काठमाडौं  गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन्। शनिवार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्।  विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गरिन्। त्यसैगरी...

पुरा पढ्नुहोस