विचार / दृष्टिकोण

जेनजी आन्दोलनको क्रममा फरार भएका ७ कैदीबन्दी पक्राउ

४ फागुन, काठमाडौं जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको...

पुरा पढ्नुहोस
सर्लाहीमा गोली हानी इन्जिनियरको हत्या

४ फागुन, काठमाडौं सर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ। आइतबार राति सर्लाहीको मलंगवा नगरपालिका– १० मा यादवमाथि गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका...

पुरा पढ्नुहोस
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

४ फागुन, काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण...

पुरा पढ्नुहोस
आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आनिर्देशन

३ फागुन, काठमाडौं निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई...

पुरा पढ्नुहोस
जिपको ठक्करबाट बालकको मृत्यु !

३ फागुन, काभ्रेपलाञ्चोक सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् । गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना...

पुरा पढ्नुहोस
आज महाशिवरात्रि, पशुपतिमा दर्शनार्थीहरु र साधुसन्तहरूको घुइँचो

३ फागुन, काठमाडौं आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको...

पुरा पढ्नुहोस
आज २६३औं सेना दिवस विविध कार्यक्रम गरी मनाउँदै

३ फागुन, काठमाडौँ नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ...

पुरा पढ्नुहोस
आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै   

३ फागुन, काठमाडौं प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही...

पुरा पढ्नुहोस
राजनीतिमा स्थायी शान्ति र दिगो विकासको जरुरी

“राजनीति केवल भ्रष्टाचारविरोधी नारा होइन; यो दीर्घकालीन नीति–निर्माणको प्रक्रिया हो। सिद्धान्तविहीन राजनीति दीर्घकालीन रूपमा अस्थिर र दिशाहीन हुन्छ।” नेपालको राजनीतिक इतिहास उतार–चढावले भरिएको छ। राणा शासनको अन्त्यदेखि पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र, जनआन्दोलन, सशस्त्र द्वन्द्व, गणतन्त्र...

पुरा पढ्नुहोस
राप्रपाको घाेषणापत्र सार्वजनिक, चुनावी नारा :‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’

२ फागुन, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिवद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रमसहितकाे घाेषणापत्र सार्वजनिक गरेको छ। राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु नष्ट...

पुरा पढ्नुहोस