विचार / दृष्टिकोण
२८ वैशाख, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्दैछ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिनेछ । विद्यार्थीले भने ९ बजेपछि नतिजा...
पुरा पढ्नुहोसमानिसको जीवन सधैं एउटै रेखामा बग्दैन। कहिले ऊ उज्यालोमा हुन्छ, कहिले आफ्नै गल्तीको अँध्यारोमा हराइरहेको हुन्छ। बाहिरबाट मुस्कुराइरहेको मानिस भित्रभित्रै कति टुक्रिएको हुन्छ भन्ने कुरा उसले एक्लै बिताएका रातहरूले मात्रै जान्दछन्। समाजले सफलतालाई देख्छ,...
पुरा पढ्नुहोस२८ वैशाख, काठमाडौं सरकारले ल्याएको अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न विपक्षी दलहरुले गृहकार्य बढाएका छन् । नेताहरूका अनुसार राष्ट्रिय सभाका मुख्य तीन दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच लगभग सहमति जुटिसकेको छ । तर सबै अध्यादेश रोक्ने...
पुरा पढ्नुहोस२८ वैशाख, काठमाडौं नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ...
पुरा पढ्नुहोस२८ वैशाख, धनगढी कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको छ । पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोस२७ वैशाख, काठमाडौँ प्रतिलिपि अधिकारको बहानामा रेडियो सञ्चालकहरूमाथि अनावश्यकरूपमा धरपकड गरेको र फौजदारी अभियोग लगाइएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल, रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ) र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल...
पुरा पढ्नुहोस२७ वैशाख, जनकपुरधामधनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट...
पुरा पढ्नुहोस२७ वैशाख, सप्तरीसप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् । स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको...
पुरा पढ्नुहोस२६ वैशख, काठमाडौँआफ्नो महत्वाकांक्षी एआई टूल एप्पल इन्टेलिजेन्सलाई लिएर कानूनी विवादमा फसेको दिग्गज प्रविधि कम्पनी एप्पल निकै महंगो सम्झौता गर्न बाध्य भएको छ । यदि उक्त सम्झौतालाई अमेरिकी अदालतले स्वीकृत गरेमा अमेरिकाका केही आइफोन प्रयोगकर्ताहरूले...
पुरा पढ्नुहोस२६, वैशाख, धनगढीनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेदवार मन नपरेको भनेर रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन् । कैलालीको धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’...
पुरा पढ्नुहोस









