विचार / दृष्टिकोण

प्रदेश सभाको अवरोध पछि सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

२१ चैत, धनगढीसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम !

२१ चैत, काठमाडौं पश्चिमी  तथा स्थानीय वायुको आंशिक प्रभावले लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भूभागको मौसम साामान्यतया सफा छ। दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

२१ चैत, काठमाडौंनेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य थोरै बढेको छ भने युरोको मूल्यमा गिरावट  आएको छ । केन्द्रीय बैं‌कका अनुसार  आज अमेरिकी...

पुरा पढ्नुहोस
बागमती प्रदेशसभाको बैठक स्थगित !

 २० चैत, हेटौँडा बागमती प्रदेशसभाको बैठक सभामुखले अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित भएको छ भने बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिसमेत गरेको छ। बुधवार १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि...

पुरा पढ्नुहोस
पूर्वराजालाई विश्वप्रकाशको प्रश्न : ७ फागुनमा अपिल गर्ने, तीनकुने घटनामा संलग्नता छैन भन्ने ?

२० चैत, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् । बुधवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै महामन्त्री शर्माले राजावादीको प्रदर्शनमा शाहको पनि संलग्नता...

पुरा पढ्नुहोस
भीरबाट लडेर एकजनाको मृत्यु !

२० चैत, काठमाडौं दोलखाको गौरीशङकर गाउँपालिकामा भीरबाट लडेर एकजनाको ज्यान गएको छ। मंगलबार भीरबाट लडेका गौरीशंकर–१ जुगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारको क्रममा राति ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक दाताराम...

पुरा पढ्नुहोस
सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् छ : प्रधानमन्त्री

२० चैत, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको...

पुरा पढ्नुहोस
कुलमान र हितेन्द्रको रिटको सुनुवाइ आज हुने

२० चैत, काठमाडौं नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवैका रिटमाथि सुनुवाइ हुँदाहुँदै समय नभ्याएपछि ‘हेर्दाहेर्दै’...

पुरा पढ्नुहोस
आजको मौसम: केही स्थानमा हिमपातको सम्भावना

२० चैत, काठमाडौंनेपालमा आज पनि पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी र गण्डकी...

पुरा पढ्नुहोस
चोरीको आरोपमा ३ जना पक्राउ !

१९ चैत, दाङ दाङमा चोरिमा संंलग्न तीन जनालाई प्रहरिले पक्राउ गरेको छ । दाङको घोराही उप-महानगरपालिका वडा नं. १५ एकता टोल बस्ने वर्ष ३८ की तेज कुमारी बुढाथोकीको घरमा सुनचाँदी र घोराही उप-महानगरपालिका वडा नं. १३...

पुरा पढ्नुहोस