विज्ञान / प्रविधि

चन्द्रमाको दक्षिणी ध्रुवमा अमेरिकी अन्तरिक्षयान सफलतापूर्वक अवतरण

अमेरिकाको एक निजी कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गरेको छ। ‘इट्युटिभ मसिन्स’ले आज बिहानपख आफ्नो अन्तरीक्षयान चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको हो। योसँगै अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने दोस्रो देश बनेको छ भने इट्युटिभ...

पुरा पढ्नुहोस
सरकारी आईटीमा समस्या, अडिट गर्दै प्रधानमन्त्री कार्यालय

५ फागुन, काठमाडौँ  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको प्राविधिक अडिटका क्रममा यातायात व्यवस्था विभागको लाइसेन्ससम्बन्धी प्रणालीमा सफ्टवेयर तथा सर्भरका फ्रेमवर्क पुरानो भएको र प्राविधिक ज्ञान हस्तान्तरणसमेतका समस्या देखिएको कार्यालयको प्रारम्भिक निष्कर्ष छ । विद्युतीय सवारी चालक...

पुरा पढ्नुहोस
नेपालमा ‘इ–भिसा’ प्रणाली सुरु- नेपाल आउन चाहने विदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने

२७ माघ, काठमाडौंँ नेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका हुन् । विभागले...

पुरा पढ्नुहोस
लगानी प्रबर्द्धनका लागि वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने- प्राणमञ्च अपडेट

लगानी सम्मेलन २०२४ लाई समेत सहयोग हुने गरी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ गरिने भएको छ । आगामी वैशाख...

पुरा पढ्नुहोस
देश बनाउने हुटहुटीले पुस्तक बेचिरहेछन् महावीर

राज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...

पुरा पढ्नुहोस
धर्मावती माविकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

प्युठान नगरपालिका-६ माझकोटमा रहेकाे धर्मावती माध्यमिक विद्यालयले आफ्नाे ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेकाे छ । साे समारोहकाे अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ भने आ-आफ्नो विषयमा उत्कृष्ट नतिजा निकाल्ने उत्कृष्ट...

पुरा पढ्नुहोस
बकपत्र पिटरका बहुआयामिक आक्राेश हुन्: राेशन जनकपुरी

लेखक तथा वाम विश्लेशक राेशन जनकपुरीले नेपालकाे राजनैतिक आन्दाेलनकाे मसिनाे चिरफार गरिएको बकपत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट उठान गरेकाे बताए । जनकपुरीले मुख्यतः जनयुद्धलाई केन्द्रमा राखेर लेखिएकाे बकपत्रले नरेन्द्रजङ् पिटरका बहुआयामिक आक्राेशहरु खाेतलेकाे...

पुरा पढ्नुहोस
यसकारण विकर्षणमा छ शिक्षण पेशा

कुनै पेशा, व्यवसाय प्रति व्यक्ति किन आकर्षण हुन्छ भने त्यस पेशामा सम्मान पाइन्छ । दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक कमाई हुन्छ । पेशागत सुरक्षाको निश्चित हुन्छ । आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने...

पुरा पढ्नुहोस
१४ करोड लगानीमा बिरेन्द्रनगरमा फोहोरबाट ग्यास उत्पादन

१९ पुस,सुर्खेत : वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्न शुरूआत भएको छ। व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहोरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो।  वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले दुई...

पुरा पढ्नुहोस