अन्तरास्ट्रिय समाचार

नाइजेरियामा विवाहमा आएका ३५ महिला बेपत्ता

नाइजेरिया उत्तरपश्चिमी नाइजेरियामा एउटा विवाहबाट फर्किरहेका पाहुनाहरूलाई अपहरणकारीहरूले अपहरण गरेपछि कम्तीमा ३५ महिला बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।कटसिना राज्यमा भएको सामूहिक अपहरण अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा हालै भएका अपहरणको शृङ्खलामा पछिल्लो...

पुरा पढ्नुहोस
निराशालाई आशा र उत्साहमा बदलौँ- प्राणमञ्च सम्पादकीय

आजको मानिस आफ्नो खुसी बेचेर सुख किन्ने प्रतिस्पर्धामा छ । स्वदेशमा कुनै सम्भावना नदेख्ने नेपाल सरकारको स्थायी जागिरेसमेत गरी हरेक दिन झण्डै ३ हजार विदेशीरहेका छन् भने औसत ५ वटा लासहरु आफन्तहरुले बुझ्न विवश...

पुरा पढ्नुहोस
जब भारतले आठ महिनासम्म निर्दोश परेवालाई जेलमा राख्यो……….

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवालाई सफाइपछि रिहा गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’सहित उक्त चरा समातिएको...

पुरा पढ्नुहोस
लम्बिँदो रुस–युक्रेन युद्ध : रुसि सेनामा भर्ती भएका नेपाली युवाहरुको बेहाल

शुक्रबार काठमाडौंमा रुसी सेनामा कार्यरत रहँदा मृत्युवरण गरेका, बेपत्ता र असहज अवस्थामा रहेका नेपालका परिवारजनको भेला रुस र युक्रेनसँग नेपालको कूटनीतिक सम्बन्ध छ, तर दुई वर्षदेखि जारी उनीहरूबीचको युद्धसँग नेपालको कुनै साइनो छैन । तर, युद्धमा...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई अदालतले भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि...

पुरा पढ्नुहोस
जोर्डनस्थित सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा ३ सैनिकको मृत्यु

काठमाडौं : सिरियाको सीमा नजिकै उत्तरपूर्वी  जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्।मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ...

पुरा पढ्नुहोस
चीन र थाइल्याण्डका नागरिकहरु एकअर्को देशमा जाँदा भिसा नचाहिने

चीनका विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डमा आधिकारिक रूपमा मार्च १ देखि ‘भिसामुक्त युग’ मा प्रवेश गर्ने बताएका छन्। दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। थाइल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री...

पुरा पढ्नुहोस
रुवाण्डामा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु, ४ बेपत्ता

किगाली :पूर्वी रुवाण्डाको नदीमा डुङ्गा पल्टिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन्।​रुवामागाना जिल्लाको मुगेसेरा नदीमा शुक्रवार साँझ डुङ्गा दुर्घटना भएको हो। किसानहरू न्गोमा जिल्लाको रुकुम्बेरी क्षेत्रमा लगाइएको बाली...

पुरा पढ्नुहोस
नइजेरियामा मुस्लिम र इसाइ समुदायबीच झडप: ५५ जनाको मृत्यु

नाइजेरियाको पठार राज्यमा मुस्लिम गोठाला र इसाइ कृषक समुदायबीच झडप हुँदा ५५ जनाको मृत्यु भएको छ। पठारको मङ्गू जिल्लामा गाईवस्तु लैजाने गोठाला र त्यहाँका बासिन्दाबीच झडप भएको अधिकारीहरूले बताएका छन्। इसाइ म्वाघवुल समुदायको संगठन म्वाघवुल विकास संघले फुलानी...

पुरा पढ्नुहोस