अन्तरास्ट्रिय समाचार
९ चैत, काठमाडौं भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले गएराति पक्राउ गरेको हो। मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको...
पुरा पढ्नुहोस८ चैत, काठमाडौँ रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये...
पुरा पढ्नुहोसकेन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको...
पुरा पढ्नुहोस३० फागुन, काठमाडौंचीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौं पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी निर्वाचित भएका छन्। पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर निर्वाचित भएका हुन्। जरदारीले सिनेट र...
पुरा पढ्नुहोसइण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। सातजना अझै बेपत्ता रहेको प्रकोप एजेन्सीले जनाएको छ। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित...
पुरा पढ्नुहोससीमाको विषयलाई लिएर चीन र भारतबीच पुनः मनमुटाव शुरु भएको छ। भारतले ठूलो संख्यामा सैनिक परिचालन गरेको भन्दै चीनले सीमा क्षेत्र अशान्त बनेको आरोप लगाएको छ।चीनले लाइन अफ एक्चुअल कन्ट्रोल एलएसीलाई लिएर भारतले थप...
पुरा पढ्नुहोसपाकिस्तानमा फेब्रुरुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षाका कारण पाकिस्तानमा विभिन्न घटना र हिमपातका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको छ। साथै ४१ जना घाइते भएका छन्। पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)...
पुरा पढ्नुहोसविश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले उत्तरी गाजामा भोकबाट बालबालिकाहरूको ज्यान गइरहेको बताएको छ । आफ्नो टोलीको भ्रमणका क्रममा उत्तरी गाजामा खानेकुराको कमी पाएको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले बताउनुभयो । यही हप्ता उत्तरी गाजाको...
पुरा पढ्नुहोसमोरोक्कोको लाला लालिया स्टार ड्यून एक सय मिटर अग्लो छ पृथ्वीको सबैभन्दा ठूलो र जटिल प्रकारमध्ये एउटा बालुवाको ढिस्कोको उमेर पहिलो पटक गणना गरिएको छ।विशेष खालका आकार भएका कारण यिनीहरूलाई अङ्ग्रेजीमा स्टार ड्यून्स अथवा पिरामिड...
पुरा पढ्नुहोस








