अन्तरास्ट्रिय समाचार

रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिकको मृत्यु भएको जेलेन्स्कीको दाबी

कीएभ । भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका छन् । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताएका हुन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक...

पुरा पढ्नुहोस
एक्लो हुनुको शक्ति

दीप सइदालाई कहिलेकाहीँ लाग्छ– एक्लो हुनु आफैंमा शक्ति हो । धेरै हिसाबले एक्ली छिन् उनी, पाकिस्तानमा । कट्टर इस्लामिक देशमा बसेर एक मुस्लिम युवतीले धर्म निरपेक्षताको आन्दोलन छेड्दा कति विषय उनीबाट उसै अलग भए, कति हठात्...

पुरा पढ्नुहोस
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

१२ फागुन, काठमाडौं  परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता...

पुरा पढ्नुहोस
चन्द्रमाको दक्षिणी ध्रुवमा अमेरिकी अन्तरिक्षयान सफलतापूर्वक अवतरण

अमेरिकाको एक निजी कम्पनीले चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान सफलतापूर्वक अवतरण गरेको छ। ‘इट्युटिभ मसिन्स’ले आज बिहानपख आफ्नो अन्तरीक्षयान चन्द्रमामा सफलतापूर्वक अवतरण गराएको हो। योसँगै अमेरिका चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने दोस्रो देश बनेको छ भने इट्युटिभ...

पुरा पढ्नुहोस
पूर्वी युक्रेनमा मिसाइल आक्रमणमा परेर ६० रुसी सैनिकको मृत्यु

पूर्वी युक्रेनस्थित रुसी सैन्य क्याम्पमा मिसाइल आक्रमण हुँदा कम्तीमा ६० रुसी सैनिक मारिएका छन्। रुसले कब्जा गरेको क्षेत्रमा क्याम्पबाहिर खुला क्षेत्रमा रहेका सैनिकमाथि दुईवटा मिसाइल खसेका थिए।रिपोर्टहरूमा दोनेत्स्क क्षेत्रको त्रुदोभस्के गाउँमा रुसी सेनाका मेजर...

पुरा पढ्नुहोस
माओको दर्शनबारे पाँच कृतिहरूमध्येको एक

वस्तुहरूमा अन्तर्विरोधको नियम अर्थात् विपरीत तत्त्वहरूको एकताको नियम, भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम हो । लेनिनले भन्नुभएको थियो- “सही अर्थमा द्वन्द्ववाद भनेको पदार्थहरूको स्वत्वभित्र रहेको अन्तर्विरोधको अध्ययन हो। ”१ लेनिन बारम्बार यस नियमलाई द्वन्द्ववादको सार...

पुरा पढ्नुहोस
पपुवा न्यू गिनीमा जातीय हिंसा, गोली हानि ५५ जनाको हत्या

 ७ फागुन, काठमाडौं पपुवा न्यू गिनीमा दुई आदिवासी समुदायबीच हिंसा भड्किँदा ५३ जनाको हत्या भएको छ । अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का अनुसार सबैको गोली हानेर हत्या भएको हो । यो घटना सुदूर हाइल्याण्ड क्षेत्रमा पर्ने...

पुरा पढ्नुहोस
गाजामा ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुग्यो

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले  जनाएको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत...

पुरा पढ्नुहोस
पाकिस्तानमा ६ दलीय गठबन्धनको सरकार बनाउने तयारी: नवाज शरीफका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

नवाज शरीफ र उनकी छोरी मरियम२ फागुन, काठमाडौं नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन्...

पुरा पढ्नुहोस
इरानले गर्यो लामो दूरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) ले मंगलबार पहिलो पटक युद्धपोतबाट लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ। नौसैनिक युद्धाभ्यासका क्रममा शाहिद महदवीबाट प्रक्षेपणमा एक हजार ७०० किलोमिटर टाढासम्मको लक्ष्यमा आक्रमण गर्न सक्षम दुई...

पुरा पढ्नुहोस