उपेक्षित

आजको मौसम: केही भू-भागमा वर्षा र हिमपातको सम्भावना

२५ कार्तिक, काठमाडौं देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही...

पुरा पढ्नुहोस
आज अजरबैजान जाँदै राष्ट्रपति पौडेल

२५ कार्तिक, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन आज त्यसतर्फ जाँदैछन्।भ अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन...

पुरा पढ्नुहोस
खगोल विज्ञानलाई घर घरमा पुर्‍याउने महान वैज्ञानिक कार्ल सेगन!

‘अन्तरिक्षको अध्ययनले मानिसलाई विनम्र र संयमी बनाउँछ’खगोल विज्ञानमा अत्यन्तै आदर र सम्मानका साथ नाम लिइने केही व्यक्तित्वहरुमा महान वैज्ञानिक कार्ल सेगन पनि पर्दछन् । उनले विज्ञानका जटील कुराहरुलाई पनि सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गरे...

पुरा पढ्नुहोस
स्वास्थ्य बिमालाई व्यवस्थित गराएरै छाड्छु : मन्त्री पौडेल

२४ कार्तिक, गण्डकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन्। पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक सुरु

२४ कात्तिक, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा...

पुरा पढ्नुहोस
आज भैरहवा विमानस्थलमा तीन अन्तर्राष्ट्रिय उडान

२४ कार्तिक, काठमाडौं मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ। भैरहवाबाट शनिबार तीन अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान शुरू गर्दैछन्। निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

२४ कार्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ। बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष...

पुरा पढ्नुहोस
यू-१९ महिला विश्वकप छनोटमा आज नेपालले यूएईसँग खेल्ने

२४ कार्तिक, काठमाडौं आईसीसी यू- १९ महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत शनिबार नेपालले आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्ने भएको छ। यूएईको मैदानमा बिहान ११ः१५ बजे खेल शुरु हुनेछ। बुधबार शुरु भएको...

पुरा पढ्नुहोस
मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु

२३ कार्तिक, प्युठान प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा ऐरावती -४ छापा बस्ने...

पुरा पढ्नुहोस
इलन मस्कको स्टारलिंक नेपालमा सेवा थाल्न उत्सुक !

२३ कात्तिक, काठमाडौंअमेरिकी डलर खर्बपति इलन मस्कको कम्पनी स्टार लिंकले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेको छ । नेपालका विद्यमान नीति नियमअनुसार कम्पनीलाई नेपालमा आउन समस्या पर्नसक्ने भन्दै...

पुरा पढ्नुहोस