उपेक्षित

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

२३ कार्तिक, दमौली तनहुँको भानु नगरपालिका-८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन्। श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतीक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले...

पुरा पढ्नुहोस
करेन्ट लागेर एक सैनिकको मृत्यु, दुई घाइते

२२ कार्तिक, बागमती मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी वेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप...

पुरा पढ्नुहोस
आगलागीमा परी एकजनाको मृत्यु

२२ कार्तिक, फिदिम घरमा लागेको आगोबाट सामान जोगाउन खोज्दा जलेर घाइते भएका पाँचथरको फिदिम २ का ६२ वर्षीय जयप्रकाश राईको मृत्यु भएको छ। उनको काठमाडौँ स्थित बर्न अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले...

पुरा पढ्नुहोस
आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र कुवेत भिड्दै

२२ कार्तिक, काठमाडौं आइसिसी महिला यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्दैछ। संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रङ्गशालामा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।   बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई...

पुरा पढ्नुहोस
राष्ट्रपतिले दिए छठ पर्वको शुभकामना

२२ कात्तिक, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। छठ पर्वका अवसरमा शुभकामना सन्देश दिंदै उनले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

२२ कार्तिक, काठमाडौं पश्चिमी र स्थानीय वायुको प्रभावका कारण हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

पुरा पढ्नुहोस
यो अमेरिकी जनताको शानदार जित हो : ट्रम्प

२१ कार्तिक, न्यूयोर्क अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले बहुमत पाएका छन्। राष्ट्रपतिमा विजयी हुन २७० इलेक्टोरल मत आवश्यक पर्नेमा ट्रम्पले आवश्यक मत पाइसकेका छन्। मतगणना जारी छ।​ औपचारिक रूपमा निर्वाचनको परिणाम भने घोषणा गरिएको...

पुरा पढ्नुहोस
अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको जित पक्का

रिपब्लिकन पार्टीले राष्ट्रपति पदमा मात्र होइन, तल्लो र माथिल्लो दुवै सदनमा समेत कब्जा जमाउने पक्का भएको छ । २१ कात्तिक, काठमाडौं अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्का भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि...

पुरा पढ्नुहोस
बसको ठक्करबाट एकको मृत्यु, दुईको अवस्था गम्भीर

२१ कार्तिक, चितवन रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको...

पुरा पढ्नुहोस
५ किलो सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

२१ कात्तिक, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । उनीहरु मंगलबार...

पुरा पढ्नुहोस