उपेक्षित
बेपत्ताको खोजी कार्यका लागि खटिएको सशस्त्रको टोली२० कात्तिक, बरहथवा (सर्लाही) सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको छ । डुबेको कारमा गौशाला नगरपालिका-१० का अन्दाजी...
पुरा पढ्नुहोस१९ कार्तिक, अर्घाखाँची अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना जयठाटीमा आज बेलुका...
पुरा पढ्नुहोस१९ कार्तिक, काठमाडौंपूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ। फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा एक...
पुरा पढ्नुहोसफाइल फोटो ।१९ कात्तिक, काठमाडौं प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग...
पुरा पढ्नुहोस१९ कार्तिक, काभ्रेअरु समुदायमा मानिसको मृत्युपछि प्रत्येक वर्ष तिथिमा श्राद्ध गर्ने चलन छ। तर काभ्रेपलाञ्चोकका माझी समुदायमा भने मरेका व्यक्तिका नाममा एकपटक ‘पितरा’ निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन। प्रत्येक वर्ष दुईपटक पितरा मनाउने यो समुदायको...
पुरा पढ्नुहोस१९ कात्तिक, धनगढी कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका-१० को पहमानपुरमा सुपप्र०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी...
पुरा पढ्नुहोस१९ कार्तिक, काठमाडौं बाँकेको नेपालगञ्जमा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्। दुर्घटनामा नेपालगञ्ज-६ बस्ने २६ वर्षीय अमनकुमार कसौधन (गुप्ता) को मृत्यु भएको हो। नेपालगञ्ज- ११ बस्ने १८ वर्षीय एहसान शेख गम्भीर...
पुरा पढ्नुहोस१९ कार्तिक, काठमाडौं नेपालले आज स्कटल्यान्डसँग अन्तिम खेल खेल्दैआइसीसी त्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका भ्रमण टुंग्याउँदैछ। यी दुईबीचको खेल डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा राति सवा १० बजे सुरु हुनेछ। चोटका कारण करण केसीले आजको...
पुरा पढ्नुहोस१८ कात्तिक, काठमाडौं हङकङ इन्टरनेसनल सिक्सेस-२०२४ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई तीन विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५...
पुरा पढ्नुहोस१८ कात्तिक, काठमाडौं जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ । देशको पहाडी भू-भागमा...
पुरा पढ्नुहोस