उपेक्षित
२१ कार्तिक, जलेश्वर मिथिलाञ्चलमा आजदेखि सामा चकेवा शुरु भएको छ। दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको यो पर्व कार्तिक शुल्क पञ्चमीदेखि १० दिन मनाइन्छ। ११औँ दिन पूर्णिमाको राति समापन हुन्छ। १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा...
पुरा पढ्नुहोस२१ कार्तिक, काठमाडौं कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा...
पुरा पढ्नुहोस२० कात्तिक, काठमाडौं गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले...
पुरा पढ्नुहोस२० कार्तिक, काठमाडौँनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ ।तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको...
पुरा पढ्नुहोस२० कार्तिक, नवलपरासी नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ। कृष्णसार सामुदायिक वनमा गाईगोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
पुरा पढ्नुहोस२० कार्तिक, काभ्रेकाभ्रेको रोशी गाउँपालिका -३ भञ्ज्याङ डाँडामा गत असोज १६ गते लोरो प्रहार गरेर आफ्नै आमाको हत्या गरी सुन र पैसा चोरी गरेर भागेका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकै...
पुरा पढ्नुहोस२० कात्तिक, बुटवल लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता एक हप्ता चीन भ्रमणमा जाने भएका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय प्रतिनिधिमण्डलसहित जान लागेका हुन् ।मंगलबार बसेको...
पुरा पढ्नुहोस२० कार्तिक, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको...
पुरा पढ्नुहोसनास्तिकता भनेको कुनै पनि ईश्वरीय वा अलौकिक शक्तिप्रतिको अविश्वास हो, जसले व्यक्ति वा समूहलाई तर्क, विज्ञान, र प्रमाणमा आधारित जीवन र विश्वदृष्टिकोण अपनाउन प्रोत्साहित गर्छ। नास्तिकता कुनै विशेष धार्मिक आस्था वा अनास्थामा आधारित नभएर...
पुरा पढ्नुहोस२० कात्तिक, काठमाडौं आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल...
पुरा पढ्नुहोस