उपेक्षित
१५ कात्तिक, काठमाडौं सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई विना धितो ऋण उपलब्ध गराउने भएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधिको मस्यौदा अन्तिम चरणमा पुर्याएको छ । श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार विदेश...
पुरा पढ्नुहोसदेशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो प्यारो मातृभूमिको अस्मित गुम्यो देशको भुगोल गुम्यो देशका सपुतहरूले खडा गरेको सान गुम्यो वीर सहिदहरुको सानले लेखिएको आजादिको नाम गुम्यो देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो ।। दलितहरुको अधिकार गुम्यो आदिवासी...
पुरा पढ्नुहोस१५ कात्तिक, काठमाडौं नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण...
पुरा पढ्नुहोस१५ कार्तिक, म्याग्दीराहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ। रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत् गृह रहेको आयोजनाको चार हजार ९०० मिटर...
पुरा पढ्नुहोस१५ कर्तिक, काठमाडौं हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। मौसम विज्ञान विभागका अनुसार बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकीमा भागमा मौसम सफा...
पुरा पढ्नुहोस१४ कार्तिक, प्युठान प्युठानको दम्तीमा निर्माण भएको ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन बुधबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिए । दासका...
पुरा पढ्नुहोस१४ कात्तिक, काठमाडौं नेपाल एक पटक फेरि घरेलु मैदानमा फाइनलमा चुक्दा साफ वुमन्स च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै बनेको छ । बुधबार भएको साफ वुमन्स च्याम्पियनसिप २०१४ को फाइनलमा घरेलु टोली नेपाललाई २-१ ले हराउँदै बंगलादेशले लगातार...
पुरा पढ्नुहोस१४ कार्तिक, काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन्। बुधबार सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सिंहदरबार वैद्यखाना सरकारले...
पुरा पढ्नुहोस४ कात्तिक, धनगढी कञ्चनपुरको लालझाडी गाउँपालिका– १, बिनबारीका रमेश बडायक दम्पती गत शुक्रबार बिहान मृतावस्थामा भेटिए । रमेश बडायक घरको आँगनमा मृत भेटिएका थिए भने उनकी श्रीमती कमला बरण्डामा सुतेकै ठाउँमा मृत भेटिएकी थिइन् । रमेशको...
पुरा पढ्नुहोस१४ कार्तिक, पाटन नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रम आरम्भ भएको छ। कुम्भेश्वरमा स्थापित उनको शालिकमा माल्यार्पण गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जन्मशताब्दी कार्यक्रम आरम्भ गरेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले...
पुरा पढ्नुहोस