उपेक्षित
०७२/७३ सम्म नोक्सानीमा रहेको प्राधिकरण कुलमान नेतृत्वमा आएयता निरन्तर नाफामा छ । २५.७८% भइरहेको विद्युत् चुहावट अहिले १२.७३% मा झरेको छ । यसबाट मात्रै प्राधिकरणले प्रतिवर्ष करिब १२ अर्ब थप आम्दानी गरेको छ । विद्युतकाे बजार भारतदेखि बंगलादेशसम्म विस्तार...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंचीनको नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीले सान्जी प्रान्तमा प्रतिघण्टा १००० किलोमिटर गुड्ने रेलको सफल परीक्षण गरेको छ । यूएचएसले चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेड र साङजीसँग मिलेर रेलको...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंकाठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए ।काठमाडौं...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंप्रभु बैंक लिमिटेडले प्युठानस्थित बिजुवारमा आफ्नो ३१५ औं शाखा खोली सेवा सञ्चालनमा ल्याएको छ। बिहीबारदेखि सञ्चालनमा आएको बैंकको जिल्ला समन्वय समिति प्रमुख श्री धरम बहादुर जीसी ले बैंकको नयाँ शाखाको उद्घाटन गरे। प्रभु...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंजापानका सरकारी निकायहरूले शक्तिशाली भूकम्प आउनसक्ने आकलन गरेर आफ्ना नागरिकलाई सचेत हुन आग्रह गरेका छन् । जापानले पहिलो पटक भूकम्प सम्बन्धी विशेष एड्भाइजरी जारी गरेको छ । यो एड्भाइजरी बिहीबार जापानको क्युसुमा शक्तिशाली भूकम्प आएपछि...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौं ।सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे पदाधिकारी बैठक बस्ने र अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएको पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। गण्डकी,...
पुरा पढ्नुहोस२५ साउन, काठमाडौंनागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प...
पुरा पढ्नुहोस२४ साउन, काठमाडौँसर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत...
पुरा पढ्नुहोस