उपेक्षित

आजको मौसम: यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

३० जेठ, काठमाडौंकोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुन प्रवेश भइसकेको यो प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।...

पुरा पढ्नुहोस
टी-२० विश्वकप: नेपाल र श्रीलंकाबीचको खेल रद्द

३० जेठ, काठमाडौंआइसिसी टी- २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल...

पुरा पढ्नुहोस
टी–२‍० विश्वकप- वर्षाले नेपाल र श्रीलंका बीचको खेलमा ढिलाइ

३० जेठ, काठमाडौंआइसीसी पुरुष टी–२‍० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु...

पुरा पढ्नुहोस
टी–२० विश्वकप: तेस्रो खेलमा पाकिस्तानको पहिलो जित

३० जेठ, फ्लोरिडापाकिस्तानले आईसीसी टी२० विश्वकप २०२४ मा क्यानडालाई ७ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । समूह ए मा रहेको पाकिस्तानले २ अंक जोड्दै सुपर ८ को सम्भावना कायम राखेको छ । १०७...

पुरा पढ्नुहोस
यातायात कार्यालयका प्रमुख भट्टराई भ्रष्टाचारी ठहर

२९ जेठ, काठमाडौं विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सुकेधाराका तत्कालीन प्रमुख एवं उपसचिव सुन्दर भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र श्रेष्ठको इजलासले...

पुरा पढ्नुहोस
गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पालाई छानियोस् : सांसद घर्ती

२९ जेठ, काठमाडौंनेकपा एमालेकी सांसद ईश्वरी घर्तीले गाँजा खेतीको पाइलट प्रोजेक्टका लागि रोल्पा जिल्लालाई छान्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।‘म नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छु–...

पुरा पढ्नुहोस
कृत्रिम आँखा राखेपछि गायिका मेनुका पौडेल

२९ जेठ, काठमाडौँ गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । गायिका पौडेलले फेसबुकको स्टारीमार्फत नयाँ फोटो सेयर गरेकी हुन्। उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी...

पुरा पढ्नुहोस
१४ अर्ब ५४ करोड डलर राष्ट्रिय ढुकुटीमा सञ्चित

२९ जेठ, काठमाडौंकुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा...

पुरा पढ्नुहोस
गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

२९ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने अधिकार...

पुरा पढ्नुहोस
आजको मौसम- यी स्थानमा मेघगर्जनसहित वर्षा

२९ जेठ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी...

पुरा पढ्नुहोस