उपेक्षित

अझै पनि ५३३ पत्रकार काराबास, उदार लाेकतन्त्रकाे उपहास

हालै सार्वजनिक एक प्रतिवेदनअनुसार विश्वका विभिन्न मुलुकका गरी ५३३ जना पत्रकार जेलमा छन्। ‘रिपोर्टर विदाउट बोर्डर्स’ ले हालै सार्वजनिक गरेको पत्रकारमाथि हुने हिंसा र दुव्र्यवहारसम्बन्धी वार्षिक प्रतिवेदनमा विश्वभरिकका गरी पाँच सय ३३ पत्रकार जेलमा...

पुरा पढ्नुहोस
कंगाेमा भीषण बाढीपहिराेमा परि १२० जनाकाे मृत्यु

मंसिर २९, २०७९एजेन्सी किन्सासा — कंगोको राजधानी किन्सासामा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा १ सय २० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार कैयौं घाइते छन् । लगातार घण्टौंसम्म परेको पानीका कारण सहरका अधिकांश...

पुरा पढ्नुहोस
जाजरकोटमा जीप दुर्घटना ११ को मृत्यु

२६ मंसिर, सुर्खेत। जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश...

पुरा पढ्नुहोस
सहिद हरि सिंह नेपालीको सम्झनामा खेलकुद एवं विविध साँस्कृतिक कार्यक्रम

सल्यान, कुमाख गाउँपालिकाको मेलटाकुरामा सहिदको सम्झनामा प्रत्यक वर्ष मनाउँदे आएको सत्ताइसी कप आयोजनाको आज एक समारोहका बीच उदघाट्न गरिएको छ । तत्कालिन जनयुद्धका सहिद हर्समान नेपालीको सम्झनामा प्रत्यक वर्ष विविध कार्यक्रम गरिंदै आएकोले...

पुरा पढ्नुहोस
इरानमा याे वर्ष ५ सय बढीलाई मृत्युदण्ड !

धार्मिक कट्टरतामा जकडिएका अरब राष्ट्रहरुमा मृत्यदण्ड सामान्य मुद्दाकाे फैसला जस्ताे मानिन्छ । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी...

पुरा पढ्नुहोस
माया लुहारका हत्या आराेपी सार्वजनिक

माया लुहारको हत्या आरोपीतलाई बैतडी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले सोमबार पत्रकार सम्मेलन गरेर पञ्चेश्वर गाउँपालीका ४ फ्याउलेकी मायाको हत्याका आरोपित भरतराम कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई प्रहरीले आइतबार...

पुरा पढ्नुहोस
तस्करहरुद्वारा खाक निकालिएकाे मृत गैँडा फेला

चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘भिजन २०३० प्लस’ सार्वजनिक, स्वदेशी अध्ययन अनुसन्धानको दायरा बढाऔँ

सन् २०३० सम्म अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालय बनाउने योजना लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ। विश्वविद्यालयको १८ औँ वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहका बीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’...

पुरा पढ्नुहोस