उपेक्षित
२२ असार, काठमाडौंएर्लिङ हालान्डको दुई गोलमा पााच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको...
पुरा पढ्नुहोस२२ असार, काठमाडौं ब्राजिलियन फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका...
पुरा पढ्नुहोस२० असार, काठमाडौँजेनजी आन्दोलनको रापतापमा भएको निर्वाचनमा अकल्पनिय १८२ सिटको जितसँगैं शासकीय सुधारको ठूलो वाचासहित सिंहदरबार भित्रिएको वालेन्द्र शाह नेतृत्वको सरकार आफ्नो पहिलो सय दिनको परीक्षामा सफल हुन सकेन। चैत १३ गते प्रधानमन्त्रीको शपथ...
पुरा पढ्नुहोस२१ असार, चितवनचितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत...
पुरा पढ्नुहोस२१ असार, काठमाडौंदेशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा मुलुकको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल...
पुरा पढ्नुहोसविश्वको नक्सामा कतिपय देश यस्ता छन्, जसको आकार सानो भएपनि इतिहास विशाल हुन्छ । कतिपय राष्ट्रसँग खानी हुँदैन, विशाल नदी हुँदैन, अथाह वन हुँदैन, तर उनीहरूसँग श्रम, आत्मविश्वास र भविष्यप्रतिको भरोसा हुन्छ । अफ्रिकाको...
पुरा पढ्नुहोस२० असार, काठमाडौंनेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चटकको भरमा आएको आरोप लगाएका छन् । नेकपा एमाले पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार अरू कसैले नढाले पनि ढाल्ने...
पुरा पढ्नुहोस२० असार, काठमाडौंसरकारले एकैसाथ ४२ जना उपसचिवहरूको सरुवा गरेको छ । हिजो (शुक्रबार) भएको निर्णय अनुसार, ४२ जना उपसचिवको सरुवा भएको गृह मन्त्रालयले जानकारी गराएको छ ।त्यस्तै, केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा भएको...
पुरा पढ्नुहोस२० असार, धनगढीकैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत...
पुरा पढ्नुहोस२० असार, काठमाडौंराहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले...
पुरा पढ्नुहोस









